नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जको वडा नंं ४ ले गर्‍यो निशुल्क आँखा शिविर,४०० बढीले लिए लाभ
नेपालगन्जको वडा नंं ४ ले गर्‍यो निशुल्क आँखा शिविर,४०० बढीले लिए लाभ
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १९, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा नंं ४ ले गर्‍यो निशुल्क आँखा शिविर,४०० बढीले लिए  लाभ

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षता तथा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका माननीय न्यायाधीश राजेश काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न आँखा शिविरमा ४०० बढीको आँखा जाँच गरिएको छ।

वडा नम्बर ४ को सहयोग र भिजन आँखा अस्पतालको आयोजनामा सम्पन्न भएको शिविरमा धेरैलाई समस्या नभएको भिजन आँखा अस्पतालका आँखा विशेषज्ञ डा.प्रचण्ड गौतमले बताए।डा. गौतमका अनुसार ६० जना आँखा बिरामीहरुको अपरेशन गर्नुपर्ने देखिएको छ।

शनिबार सम्पन्न आँखा शिविर कार्यक्रममा कार्यपालिका सदस्य इन्दिरा शाही,वडा सदस्य मेनुका जोशी,वडा सदस्य जय पत्रा कोरी, वडा सचिब गौरी शाही, वडाका नायब सुब्बा राजकुमार कार्की, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देबकोटा, डा.प्रचण्ड गौतम लगायत अन्य सर्बसाधारणहरुको उपस्थिति रहेको थियो।

आँखा शिविर उद्घाटन कार्यक्रममा स्वागत मनत्ब्य इन्दिरा शाहीले दिनुभएको थियो भने माननीय न्यायाधीश काफ्लेले वडा नम्बर ४ ले गरेको यस्तो कार्य धेरै सर्हानिय रहेको बताए।त्यस्तै वडा अध्यक्ष बेहनाले आफ्नो वडामा आँखा शिविर कार्यक्रम गरेर ६० जनालाई रोशनी प्रदान गर्न पाउदा अन्त्यत खुशी लागेको बताए।

कार्यक्रममा राप्रपा नेता देबकोटा, डा. गौतम लगायतले कार्यक्रमको शुभकामना दिएका थिए।आँखा शिविरको  उद्घाटन माननीय न्यायाधीश काफ्ले र वडा अध्यक्ष बेहनाको आँखा जाँच गरि सुरु गरिएको कार्यक्रम संचालन भिजन अस्पतालका संचालक बाबु तरुण गौतमले गरेका थिए।


प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३७ जनाले गरे रक्तदान
३७ जनाले गरे रक्तदान
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP