नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोहलपुरमा क्षयरोग नियन्त्रणका लागि सचेतीकरण 
कोहलपुरमा क्षयरोग नियन्त्रणका लागि सचेतीकरण 
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ६, २०८० बागेश्वरी पोस्ट
कोहलपुरमा क्षयरोग नियन्त्रणका लागि सचेतीकरण 

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि सचेतीकरण अभियानलाई तीब्र पारेको छ । नगरपालिकाले अहिले क्षयरोगमुक्त अभियानका लागि वडा स्तरमा सुक्ष्म योजना निर्माण गर्ने र आगामी वर्षको योजना तर्जुमालाई तीब्रता दिएको कोहलपुर नगर स्वास्थ्य शाखाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीले जानकारी दिए ।

यसैक्रममा वडा नम्बर ४ मा आज वडास्तरीय क्षयरोग सम्बन्धि सुक्ष्म योजनाको निर्माण र प्रगति विश्लेषण तथा पुनः योजना निर्माण कार्याशाला गोष्ठी सम्पन्न भएको छ । वडा अध्यक्ष मुवारक अलि गुजरको अध्यक्षतामा भएको गोष्ठीमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले क्षयरोगमुक्त अभियानका लागि कोहलपुर नगर प्रतिबद्ध रहेको भन्दै नागरिकहरु पनि सचेत हुनुपर्ने धारणा व्यक्त गरे । उनले जनचेतनाको अभाव र लापरवाहीका कारण कैयौं मानिसहरुले क्षयरोगबाट ज्यान गुमाउनुपरेको उल्लेख गर्दै क्षयरोगको बेलैमा पहिचान गरी उपचारको पहुँचमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपालीले क्षयरोग नियन्त्रणका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वातावरण तथा बिपत समिति संयोजक पबित्राकुमारी थारु, वडा सदस्य निर्मला थापा लगायतको सहभागिता रहेको थियो ।

अहिलेसम्म कोहलपुरका १, २, ३, ५, ६, ९, १०, ११, १२ र १३ नम्बर वडामा वडास्तरीय क्षयरोग सम्बन्धि सुक्ष्म योजनाको निर्माण र प्रगति विश्लेषण तथा पुनः योजना निर्माण कार्याशाला गोष्ठी गरिसकिएको छ ।


प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP