नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लुम्बिनी प्रादेशिक अस्पतालमा एआरभी भ्याक्सिनको अभाव, विरामीलाई सास्ती
लुम्बिनी प्रादेशिक अस्पतालमा एआरभी भ्याक्सिनको अभाव, विरामीलाई सास्ती
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २३, २०८० बागेश्वरी पोस्ट
लुम्बिनी प्रादेशिक अस्पतालमा एआरभी भ्याक्सिनको अभाव, विरामीलाई सास्ती

रुपन्देही । अति आवश्यक एआरभी भ्याक्सिन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सकिएपछि बाहिरबाट किनेर लगाउन विरामीहरु बाध्य भएका छन् ।

झण्डै तिनहप्तादेखि भ्याक्सिन नहुँदा विरामीहरुले अस्पताल परिषरभित्र रहेको फार्मेसीबाट किनेर लगाउन बाध्य भएका हुन् ।

लामोसमय भ्याक्सिनको उपलब्ध नहुँदा बाहिरबाट साढे ५ देखि ७ सय रुपैयाँसम्म किनेर लगाउन बाध्य भएको पाल्पाको नुवाकोटकी ज्योति गुरुङले वताईन् । सरकारी अस्पतालमा नि:शुल्क हुन्छ भनेर आएको तर यहाँ त बाहिरबाट भ्याक्सिन किनेर लगाउनुपर्ने रहेछ, मर्कामा परियो ४ पटक लगाउनु पर्छ रे सुद्धोधन गाउँपालिका-२ कि कला हमालले भनिन् ।

गोलपार्कका राज मगर पनि घरपालुवा कुकुरको बच्चाले टोकेर भ्याक्सिन लगाउन आएको भेटिए । उनले भने- "चार पटक लगाउनुपर्ने डाक्टर साबले भन्नुभएको छ ।" सरकारीमा नि:शुल्क भनेर आएको त किनेर लगाउनुपर्ने रहेछ बाहिर र सरकारीमा लगाउन केही फरक देखिएन । सरकारी अस्पतालबाट लगाएमा ३ पटक लगाए हुने तर बाहिर किनेर ल्याएको भ्याक्सिन ४ पटक लगाउनुपर्ने बताईएको छ । 

भ्याक्सिन नआउँदा विरामीहरुले डाक्टर र प्यारामेडिक्स स्टापहरु सँग सरकारीमा आएर पनि बाहिरबाट किनेर ल्याउनुस् भन्ने भनेर झर्किने र आफुहरु मर्कामा परेको गुनासो गर्ने गरेको अस्पतालका एआरभी शाखा प्रमुख तिलक गौतमले बताएका छन् ।

उनले भ्याक्सिनको तत्काल आपूर्ति गर्नका लागि गत जेठ २५ गते एक सूचना जारी गरी माग गरिएपनि हालसम्म अस्पतालमा एआरभी भ्याक्सिन नआउँदा सेवा विस्तारमा समस्या पर्नुको साथै विरामीले मुद्धा समेत हाल्छु भन्ने समेतका अभिव्यक्ति सहँदै अस्पतालमा आउने विरामीहरुलाई बाहिरबाट किनेर ल्याएको भ्याक्सिन लगाएर सेवा दिदै आएको बताए । 

नि:शुल्क हुँदा दैनिक १ सय जना विरामी आउने गरेकोमा तर अहिले बाहिरबाट किनेर लगाउनुपर्ने भएपछि विरामीहरुको संख्या ४० प्रतिशत घटेको जनाईएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेश बुटवल कार्यालयलाई सूचना गर्दा केन्द्रमा मौज्दात नरहेको जनाउँदै भ्याक्सिन स्वास्थ्य सेवा विभाग काठमाण्डौंमा माग गरिएपनि तर हालसम्म उक्त भ्याक्सिन प्राप्त नभएको र प्राप्त भएपछि उपलब्ध गराइने प्रतिक्रिया दिएको अस्पताल एआरभी शाखा प्रमुख गौतमले जनाएको छ ।

यता प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेश बुटवल कार्यालयका भ्याक्सिन कोर्डिनेटर हरि आचार्यलाई सम्पर्क गरि भ्याक्सिनको बिषय निकाले लगत्तै आफु कार्यक्रममा रहेको र केही घण्टापछि सम्पर्क गर्न भनेर तर्किए ।

 


प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP