नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जको वडा नम्बर ४ मा हात्तीपाईले औषधी सेवन बारेमा अन्तरक्रिया
नेपालगन्जको वडा नम्बर ४ मा हात्तीपाईले औषधी सेवन बारेमा अन्तरक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २१, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा नम्बर ४ मा हात्तीपाईले औषधी सेवन बारेमा अन्तरक्रिया

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ कार्यालयमा हात्तीपाईले औषधी सेवन अभियानको अन्तरक्रिया कार्यक्रम भएको छ।

मंगलवार वडा अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा हात्तीपाईले बिरुद्धको औषधी सेवन कसरी गराउने भन्ने बारेमा छलफल भएको छ।

अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बेहनाले वडाका स्वास्थ्यकर्मी लगायत स्वयमसेबिकाहरुलाई आम नागरिकहरुलाई कसरी बुझाएर हुन्छ, अनिबार्य हात्तीपाईले बिरुद्दको औषधी खुवाउन सुझाब दिएका छन् । वडा नम्बर ४ मा सतप्रतिशत जनताले औषधी सेवन गरेको हेर्न चाहेको अध्यक्ष बेहनाले बताएका छन् ।हात्तीपाईले बिरुद्धको औषधी सेवन गरेर रोगबाट बचिने हुँदा समस्त वडाबासीहरुलाई औषधी सेवन गर्न आग्रह गरेका छन् । माघ २५ गते सबैभन्दा पहिले आफुले औषधी सेवन गरेर आमनागरिकहरुलाई सेवन गराउने अध्यक्ष बेहनाले बताए।

त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य इन्दिरा शाहीले हात्तीपाईले रोग के हो र यसबाट बच्नलाई किन औषधी सेवन गर्न जरुरी छ, त्यो बारेमा स्वास्थ्यकर्मी र स्वयमसेबिकाहरुले बुझाउन जरुरी रहेको बताइन् । साथै शाहीले वडा नम्बर ४ मा ३०० जनालाई गरिएको हात्तीपाईले रोगको परिक्षणमा ११ जनामा लक्षण देखापरेकोले वडामा सबैलाई औषधी सेवन अनिवार्य रहेको बताइन् ।

कार्यक्रममा शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र ब्यबस्थापन समितीकी सदस्य तारा रोकाया र स्वास्थ्य शाखाका बिनोद बिकले हात्तीपाईले औषधी सेवन अभियानलाई सफल बनाउन सबै मिलेर लाग्नुपर्ने कुरा बताए।

आम औषधी सेवन अभियान वडा स्तरीय अन्तरक्रिया कार्यक्रममा वडा सदस्य मेनका जोशी, वडा सदस्य जयपत्रा कोरी, वडा सचिब राजकुमार कार्की , शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रकी सुहाना निरौला, वडा कार्यालयकै झरना भट्टराई, प्रेमा शाही, ओस्मान लगायत अन्य स्थानियहरुको सहभागिता रहेको कार्यक्रमको संचालल अहेब पुस्पा खड्काले गरेकी थिइन।


प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP