नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जको एकता स्वास्थ्य क्लिनिकमा निशुल्क स्वास्थ्य परिक्षण,१८० जनाले लिए लाभ
नेपालगन्जको एकता स्वास्थ्य क्लिनिकमा निशुल्क स्वास्थ्य परिक्षण,१८० जनाले लिए लाभ
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २१, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको एकता स्वास्थ्य क्लिनिकमा निशुल्क स्वास्थ्य परिक्षण,१८० जनाले लिए लाभ

नेपालगन्ज । नेपालगन्जमा आज निशुल्क स्वास्थ्य परिक्षण शिविर सप्पन्न भएको छ।

बिश्व क्यान्सर दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संघ बाँके शाखाको आयोजनामा एकता स्वास्थ्य क्लिनिक पासङ्गलामु रोडमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ।

एकता स्वास्थ्य क्लिनिकमा सम्पन्न शिविरमा १८० जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएको छाला विशेषज्ञ डा. अभिषेक अर्जेलके जानकारी दिएका छन् । डा. अर्जेलका अनुसार शिविरमा छाला रोग तर्फ ८० जना , इएन्नटीतर्फ ३० जना,गाईनीका ३० जना बिरामी, मेडिसिनतर्फ २५ जना र डेन्टलतर्फ १० जनाले जाँच गराएका छन् ।

त्यस्तै शिविरमा ८० जनाको निशुल्क सुगर जाँच गरिएको छ। शिविरमा आएर जाँच गराएका बिरामीहरुलाई निशुल्क औषधी वितरण गरिएको डा. अर्जेलले बताए।

निशुल्क शिविरमा छाला रोग विशेषज्ञ डा. अभिषेक अर्जेल, इएन्नटीकी डा.अंशु शर्मा, मेडिसिनका डा. मधु अर्याल, डेन्टलबाट डा. द्वारिका बजगाईं र गाईनीमा डा. अंकुर भण्डारीले बिरामीको जाँच गरेका थिए।शिविरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले पनि औषधी सहयोग गरेको छ।

शिविरलाई नेपालगंज स्किन सेन्टर,एकता स्वास्थ्य क्लिनिक,डाइैनामिक रीफरेन्स ल्याब र लायल्स क्लब, नेपालगंजको सहयोग गरेको छाला रोग विशेषज्ञ डा. अभिषक अर्जेलले जानकारी दिएका छन् । शिविर कार्यक्रम पश्चात् टोलीले बिपि चोकमा क्यान्सर दिवसको अवसरमा दिप प्रज्वलन गरि क्यान्सर सम्बन्धी परामर्शका पर्चा पम्प्लेट वितरण गरेको छ।


प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३७ जनाले गरे रक्तदान
३७ जनाले गरे रक्तदान
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP