नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरीका नवनियुक्त मेसु डा. रायमाझीलाई स्वागत
भेरीका नवनियुक्त मेसु डा. रायमाझीलाई स्वागत
बागेश्वरी पोस्ट
मंगलबार, साउन ३०, २०८० बागेश्वरी पोस्ट
भेरीका नवनियुक्त मेसु डा. रायमाझीलाई स्वागत

नेपालगन्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँके र प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशले भेरी अस्पताल नेपालगन्जका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पवनजंग रायमाझीलाई स्वागतसंगै परिचयात्मक कार्यक्रम गरेको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहको उपस्थितिमा नवनियुक्त मेसु डा. रायमाझीलाई स्वागत तथा परिचय कार्यक्रम सम्पन्न गरिएको हो ।

त्यसक्रममा स्वास्थ्यकर्मी संघ र जनस्वास्थ्य संघले नवनियुक्त मेसु रायमाझीको सफल कार्यकालको शुभकामना दिएका थिए । रायमाझीलाई बिरामीमैत्री तथा बिपन्नमुखी सर्बसुलभ स्वास्थ्य सेवा प्रदान गर्न आग्रह समेत गरिएको प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको सचिव नरेश श्रेष्ठले बताए ।

मेसु रायमाझीले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकको मेडिकल हब रहेको भेरी अस्पतालप्रतिको सेवाग्राहीको आशा र आस्था अनुरुप सहज र सुलभरुपमा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले अस्पतालको आकस्मिक सेवा र आइसियु सेवा सेवाग्राहीमुखी बनाइने समेत बताए । डा. रायमाझीले बिरामी भर्ना सहज बनाउने, गरिब बेवारिसे बिरामीले पैसा अभावका कारण उपचारबाट बिमुख हुने अवस्था आउन नदिने लगायतका प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल स्वास्थ्य कर्मी संघ बाँकेका उपाध्यक्ष बिरजङ्ग शाह, कर्मचारी युनियन नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष जागेश्वर बस्नेत लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP