नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जको परसपुर स्वास्थ्य चौकी उत्कृष्ट
नेपालगन्जको परसपुर स्वास्थ्य चौकी उत्कृष्ट
बागेश्वरी पोस्ट
सोमबार, भदौ ४, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जको परसपुर स्वास्थ्य चौकी उत्कृष्ट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडाका स्वास्थ्य संस्थाहरुमध्ये परसपुर स्वास्थ्य चौकी प्रथम भएको छ ।

उपमहानगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा गोष्ठीमा परसपुर स्वास्थ्य चौकीलाई पुरस्कृत गरिएको हो । नेपालगमञ्जका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षामा प्रथम भएको परसपुर स्वास्थ्य चौकीकी इन्चार्ज दिपा साउदलाई पुरस्कृत गरे । वडा नं. १३ को उदयपुर स्वास्थ्य चौकी द्वितीय र वडा नं. ६ को शहरी स्वास्थ्य आधारभूत सेवा केन्द्र तृतीय भएका छन् । उदयपुर स्वास्थ्य चौकीका इन्चार्ज बीरजंग शाह र वडा नं. ६ को सेवा केन्द्रका इन्चार्ज नवराज न्यौपानेलाई पनि पुरस्कृत गरिएको जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।

समीक्षा गोष्ठीको समापन गर्दै मेयर विष्टले स्वास्थ्यकर्मीले महामारी र अन्य बेलामा गरेको कामको सराहना गर्दै दुई दिनसम्म केलाएका राम्रा पक्षलाई थप राम्रो बनाउन र समस्यालाई समाधान गर्दै लैजान आग्रह गरे । नगर प्रमुख विष्टले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई उत्कृष्ट सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे । उनले काम गर्ने क्रममा आउने समस्याहरु तत्काल अवगत गराउन समेत आग्रह गरे । कार्यपालिका सदस्य बसन्त कनोजिया, स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालयकी दुर्गा गौतम, मनिकापुर स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश श्रेष्ठ, जिआइजेडका कार्यक्रम संयोजक सुभाष नेपाल लगायतले गोष्ठीमा प्रस्तुत तथ्यांकलाई हेरेर आगामी बर्षका योजनाहरु बनाएर अघि बढ्नुपर्ने बताए । समापन कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक राजन शाहीले गरेका थिए । गोष्ठीमा जिआइजेडले आर्थिक र प्राविधिक सहयोग गरेको थियो । 


प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP