नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान शुरु,सबैलाई औषधी खान अनुरोध
राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान शुरु,सबैलाई औषधी खान अनुरोध
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २४, २०७६ बागेश्वरी पोस्ट
राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान शुरु,सबैलाई औषधी खान अनुरोध

भीष्म लोध/नेपालगन्ज ।राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान स्वरुप शुक्रबार सरोकारवालाले औषधी सेवन गरेर सबैलाई औषधी खान अनुरोध गरेका छन् ।

औषधी सेवन अभियानको शुभारम्भ कार्यक्रममा शुक्रबार स्वास्थ्य कार्यालय बाँकेमा उपस्थिति भइ सरोकारवालाले औषधी खाएर सबैले औषधी खानुपर्ने भन्दै अनुरोध गरेका हुन् । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तव, बाँकेका शिक्षा इकाई प्रमुख रामसुरेस यादव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वाथ्य प्रशासक धिरजंग शाह, जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही, रेडक्रसका प्रतिनिधि लगायतले हात्तीपाइले बिरुद्धको औषधी सेवन गर्नुभएको छ ।

औषधी सेवनपछि जिल्ला समन्वय समितिका प्रमुख श्रीवास्तवले सबैले नछुटाईकन औषधी सेवन गर्न आम जनतालाई अनुरोध गर्नुभएको छ । मैले त औषधी सेवन गरे, श्रीवास्तवले भन्नुभयो, अब तपाईहरुले पनि खानुस है । औषधी सेवन गरेर हात्तीपाइले रोगलाई निर्मुल पार्न सबै सजक बन्नुपर्ने बताउनुभयो ।

उहाँले औषधी निवारण कार्यक्रमलाई सतप्रतिशत कार्यान्वयन गर्ने बाँकेका आठ वटा स्थानीय तहमध्ये एकलाई समन्वय समितिको कोषबाट बजेट प्रदान गरिने बताउनुभयो । हात्तिपाईले रोग विरुद्धको औषधि नखानेलाई स्थानिय निकायबाट प्रवाह गरिने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो । यसअघि गत बुधबार नेपालगञ्जमा सम्पन्न पाँचौ जिल्ला सभाले हात्तिपाईले रोग बिरुद्धको औषधी नखानेको सेवा सुविधा रोक्ने निर्णय गरिएको छ ।

बाँकेमा यहि माघ २५ गतेदेखि फागुन ५ गतेसम्म हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुन गईरहेको कार्यक्रमकी फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।


प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३७ जनाले गरे रक्तदान
३७ जनाले गरे रक्तदान
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP