नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लुम्बिनीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सहयोग गर्न तयार छौं : बेलायती राजदुत
लुम्बिनीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सहयोग गर्न तयार छौं : बेलायती राजदुत
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ५, २०८० बागेश्वरी पोस्ट
लुम्बिनीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सहयोग गर्न तयार छौं : बेलायती राजदुत

दाङ । नेपालका लागि बेलायती राजदुत रोब फेन र लुम्बिनी सरकारका स्वास्थ्यमन्त्री राजु खानालबीच आज मन्त्रालयमै भेटवार्ता भएको छ ।

भेटवार्तामा राजदुत फेनले लुम्बिन सरकारको स्वास्थ्य सेवा लगायतका बारेमा जानकारी लिँदै बेलायत सरकारले  नेपालको पूर्वाधार विकासका लागि सहयोग रहँदै आएको बताउँदै प्रदेश र स्थानीय सरकारलाई पनि बेलायत सरकारले सहयोग गर्न तयार रहेको बताए ।

भेटवार्ताका क्रममा राजदुत फेनले नेपालमा बेलायतले गरिरहेको सहयोगसँगै लुम्बिनीको स्वास्थ्य सेवा अवस्थाको बारेमा समेत छलफल भएको छ । भेटका क्रममा विशेषगरी प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ ।

साथै राजदुत फेनले लुम्बिनीको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न बेलायत सरकार तयार रहेको बताएका  छन् । 

राजदुत फेनसँगको छलफलमा प्रदेशभर सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य, पोषणको अवस्था लगायतको सुधारका लागि काम गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको मन्त्री खनालले जानकारी गराएका थिए । 

साथै मन्त्री खनालले परिवार नियोजनका साधनको प्रयोग दर, नसर्ने रोग र मानसिक स्वास्थ्य पनि प्रदेशमा स्वास्थ्य समस्याको रुपमा रहेको  बताए ।

लुम्बिनीका प्रादेशिक अस्पतालको पूर्वाधार विकास र उपचारमा आवश्यक पर्ने उपकरण सहयोगका बारेमा राजदुत फेनलाई मन्त्री खनालले जानकारी गराएका थिए ।  

भेटघाट तथा छलफल कार्यक्रममा लुम्बिनीका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य निर्देशक डा. बिनोद गिरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम र भएका प्रगतिको बारेमा जानकारी गराएका थिए ।

 

 

 


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP