नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
RSG-2
१० जना महिला स्वास्थ्य स्वयंसेविकालाई विदाई
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १९, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

नेपालगन्ज । नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान र विदाई गरेका थिए ।

No description available.

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न हरेक वर्ष सम्मान गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । २३ वटै वडाका स्वयंसेविकालाई सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आजै उमेर हद पूरा भएका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई विदाई गरेको छ । ६० वर्ष उमेर पुगेकालाई विदाई गरिएको हो । विदाई हुने स्वयंसेविकालाई जनही ५० हजार रुपैयाँ दिने गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामा १५६ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

No description available.

नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई संचार खर्च वार्षिक जनही १२०० रुपैयाँ, चाडपर्व खर्च वार्षिक जनही रु. २५०० र दिवस मनाउने खर्च दिने गरेको छ । यस्तै संघ सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई लुगा भत्ता वार्षिक जनही रु.१००००, यातायात  खर्च १२००० र वार्षिक समीक्षा खर्च दिने गरेको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले महिला स्वास्थ्य स्वयंसेविका विना स्वास्थ्य क्षेत्रमा अपेक्षित सम्भव नहुने बताए । विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको लगावले स्वास्थ्य क्षेत्रले फड्को मारेको बताए । उनले राज्यले दिने गरेको सेवा सुविधा नगण्य रहेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।

No description available.

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्का, स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख चन्द, वडा नम्बर १५ पिप्रहवा स्वास्थ्य केन्द्र प्रमुख जयराम पाण्डे, विदाई भएकी महिला स्वास्थ्य स्वयंसेविका तुलसा थापा लगायतले बोलेका थिए । कार्यक्रम अघि नगरमा प्रभातफेरि गरिएको थियो । महिला स्वास्थ्य स्वयंसेविका संघ नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यवहाक अध्यक्ष ज्योति श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महिला स्वास्थ्य स्वयंसेविका सुष्मा चौधरीले गरेकी थिइन् । 

No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP