prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीबारे प्रशिक्षण
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीबारे प्रशिक्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १९, २०८० बागेश्वरी पोस्ट
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीबारे प्रशिक्षण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को उद्देश्य, विधि र प्रणालीबारे प्रशिक्षण दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन कर्मचारी र दोस्रो दिन जनप्रतिनिधिलाई अनुशिक्षण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका लिजा फोकल पर्सन प्रविन रानाले बताए ।

प्रदेश सुशासन केन्द्रको सहजीकरणमा आयोजित प्रशिक्षण कार्यक्रममा केन्द्रका क्षमता विकास विज्ञ बलराम शर्माले सहजीकरण गरेका थिए । शर्माले डकुमेन्टेशन राम्रोसंग नगर्दा लिजामा अपेक्षित सुधार हुन नसकिरहेको बताए । सुशासन प्रबद्र्धन र नागरिकमैत्री सेवा प्रवाहमा लिजाको महत्वपूर्ण भूमिका हुने भन्दै शर्माले कर्मचारी र जनप्रतिनिधि प्रतिबद्ध बन्नुपर्नेमा जोड दिए ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले लिजामा व्यापक सुधार गर्नुपर्ने देखिएको भन्दै जनप्रतिनिधि र कर्मचारीले यसमा तत्परता र प्रतिबद्धता देखाउनुपर्ने बताए । उनले डकुमेन्टेशनमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले प्रशिक्षण  कार्यक्रम पश्चात् डकुमेन्टेशनको काम चुस्त दुरुस्त हुने विश्वास व्यक्त गरे । प्रशिक्षण कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुको सहभागिता थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले लिजामा क्रमिक सुधार गरिरहेको देखिएको छ । आर्थिक बर्ष २०७६/७७ मा ४५.५ अंक हासिल भएकोमा २०७७/७८ मा ४८.५ र गत आर्थिक बर्षमा ५२ अंक हासिल भएको फोकल पर्सन रानाले जानकारी दिए ।

हरेक बर्ष सरकारी निकायले आफ्नो स्वमूल्यांकन गर्नुपर्ने प्रावधान अनुरुल १०० अंकभारमा १०० सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछन् । 

No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP