Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • राप्तीसोनारीमा नि:शुल्क आँखा शिविर: १४ सय लाभान्वित, १४९ मा मोतिविन्दु
राप्तीसोनारीमा नि:शुल्क आँखा शिविर: १४ सय लाभान्वित, १४९ मा मोतिविन्दु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २२, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीमा नि:शुल्क आँखा शिविर: १४ सय लाभान्वित, १४९ मा मोतिविन्दु

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा भएको आँखा शिविरमा १४ सय जना लाभान्वित भएका छन् । चार वटा वडाका पाँच स्थानमा संचालित १ हजार ४ सय जनाको आँखा चेकजाँच गरिएको हो । आँखाका बिरामीलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा उनीहरुको आँखा चेकजाँच गरिएको हो । आँखा चेकजाँच गर्दा १ सय ४९ जनामा मोतिबिन्दु देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती–५, सिसहनिया दाङको प्राविधिक सहयोगमा राप्तीसोनारी गाउँपालिका वडा नं.२ कचनापुर स्वास्थ्य चौकी र वडा नं.५ बिनौना स्वास्थ्य चौकीमा गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा मात्रै ४ सय ७९ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार वडा नं.२ मा २ सय ४७ जनाको आँखा चेकजाँच गर्दा ३८ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । ४३ जनालाई ल्याव सेवा प्रदान गरिएको छ ।

यसैगरी बिनौना स्वास्थ्य चौकीमा गरिएको शिविरमा २ सय ३२ जनाको आँखा चेकजाँच गरिएको छ । ती मध्ये ३० जनामा मोतिविन्दुको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । २९ जनालाई चश्मा सहायता पर्ने अवस्था देखिएका बिरामी समेत फेला परेका छन् । पहिलो दिन वडा नं. ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ५ सय २५ जनाको आँखा चेकजाँच गरिएको छ ।

जस मध्ये ७० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । वडा नं. ८ पेरानी आधारभूत स्वास्थ्य केन्द्रमा २ सय ४५ जनाको आँखा जाँच गरिएकोमा ४३ जनामा मोतिबिन्दु देखिएको छ । वडा नं. ९ को महादेवपुरी स्वास्थ्य चौकीमा २ सय ८० जनाको आँखा चेकजाँच गरिएकोमा २७ जनामा मोतीबिन्दुको समस्या देखिएको स्वास्थ्य शाखाका सुरेशकुमार शर्माले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आँखाको समस्याले पीडित बनेका पालिकावासीहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविर गरिएको जानकारी बताए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP