नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नसर्ने रोगहरुका विषयमा सचेतना बढाउन प्रबद्र्धनात्मक कार्यक्रम
नसर्ने रोगहरुका विषयमा सचेतना बढाउन प्रबद्र्धनात्मक कार्यक्रम
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २६, २०८० बागेश्वरी पोस्ट
नसर्ने रोगहरुका विषयमा सचेतना बढाउन प्रबद्र्धनात्मक कार्यक्रम

नेपालगञ्ज । नेपालगञ्जमा नसर्ने रोगहरुका विषयमा सचेतना बढाउन प्रबद्र्धनात्मक कार्यक्रम सुरु गरिएको छ । डरलाग्दोरुपमा बढिरहेको नसर्ने रोगहरुका विषयमा समुदायस्तरमा सचेतना बढाउन प्रबद्र्धनात्मक कार्यक्रम सुरु गरिएको हो ।

'स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस'को अवसरमा आज वडा नम्बर ४ मा सचेतना कार्यक्रम गरिएको छ । सुरक्षित मातृत्व सञ्जालको आयोजना एवम् वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । 

महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूहका अध्यक्ष, विद्यालयमा अध्यापन गर्ने स्वास्थ्य शिक्षक र सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा नियमित उपचारमा रहेका मधुमेह र रक्तचापका विरामीहरुको सहभागितामा नसर्ने रोग सम्बन्धमा सचेतना कार्यक्रम गरिएको केन्द्रकी जनस्वास्थ्य अधिकृत रोशनी पुनले बताइन् । 

नसर्ने रोग लाग्नु भन्दा अघि नै रोग लाग्न नदिन सचेतता अपनाउनका लागि समुदायस्तरमा जागरण ल्याउन सचेतना कार्यक्रम गरिएको पुनले जानकारी दिइन् । नसर्ने रोगबाट बच्नका लागि शारीरिक तन्दुरुस्तता, खानपिन र नियमित चेकजाँचमा ध्यान दिन जरुरी रहेको पुनको भनाई छ । 

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 


प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः  ४८९ ले लिए सेवा
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः ४८९ ले लिए सेवा
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP