नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अनिवार्य अवकाश हुँदै गरेकी सिनियर अनमी निरीक्षक खड्काको विदाई
अनिवार्य अवकाश हुँदै गरेकी सिनियर अनमी निरीक्षक खड्काको विदाई
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २७, २०८० बागेश्वरी पोस्ट
अनिवार्य अवकाश हुँदै गरेकी सिनियर अनमी निरीक्षक खड्काको विदाई

नेपालगञ्ज । अनिवार्य अवकाश हुँदै गरेकी नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत सिनियर अनमी निरीक्षक शितला खड्कालाई विदाई गरिएको छ । स्वास्थ्य महाशाखाले आज एक कार्यक्रमका बीच स्वास्थ्य महाशाखामा कार्यरत सिनियर अनमी निरीक्षक खड्कालाई सरकारी सेवाबाट अवकाश हुँदै गर्दा विदाई गरेकोे हो । 

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखामा कुशल नर्सिङ अधिकृतको रुपमा कार्यरत खड्काले २०४३ साल असोज १२ गते मटेला स्वास्थ्य चौकी सुर्खेतबाट स्थायी सेवा शुरु गरेकी थिइन् । सरकारी सेवामा रहँदा विभिन्न जिल्लामा बसेर सेवा गरेकी खड्का एक इमान्दार, सहयोगी र कामप्रति प्रतिबद्ध स्वास्थ्यकर्मीका रुपमा परिचित छिन् । 

संघीयता पश्चात समायोजनको क्रममा २०७६ साल मंसिर १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखामा कार्यरत खड्काले नेपालगञ्ज उपमहानगरपालिकाको नव शिशु तथा मातृ सुरक्षा, परिवार योजना तथा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको फोकल पर्सनको रुपमा काम गरेकी जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए । 

बिदाई कार्यक्रममा बोल्दै स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जागिर पश्चात सबैको अवकाश हुने दिन आउने भएता पनि सिनियर अनमी निरीक्षक खड्काले एक असल एवम् इमान्दार कर्मचारीको रुपमा काम गरेको उल्लेख गरे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको अध्यक्षतामा आयोजित विदाई कार्यक्रममा सबै सहभागीहरुले खड्कालाई विदाई गर्दै सुखद् अवकाश जीवनको शुभकामना दिएका थिए ।

No description available.

यही मंसिर २९ गतेबाट अनिवार्य अवकाश हुँदै गरेकी खड्काले आफूले जीवनमा स्वास्थ्य सेवामा रही गुणस्तरीय स्वास्थ्य सेवाका लागि सधैं इमानदारीपूर्वक निश्वार्थ सेवा गरेको बताइन् । उनले संगै काम गर्दा कोही कसैलार्इ केही चित्त दुख्ने कुरा गरेको भए पनि माफी दिन आग्रह गरिन् । खड्काले बाँकी जीवन पनि आम नागरिकको सेवामा खर्चिने बताइन् । 

No description available.


प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP