नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनीमा प्रथम
बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनीमा प्रथम
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ४, २०८० बागेश्वरी पोस्ट
बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनीमा प्रथम

नेपालगन्ज ।  बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्विनी प्रदेशमा पहिलो भएको छ । आर्थिक वर्ष २०७९/०८० को न्यूनतम सेवा मापदण्डमा अहिलेसम्म गरिएको मूल्यांकनमा बर्दिया अस्पताल पहिलो भएको अस्पतालका निर्देशक डा.सुभाष पाण्डेले जानकारी दिए ।

लुम्विनी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, भेरी अस्पताल नेपालगन्जका नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ, निर्देशनालयका प्रजनन स्वास्थ्य कार्यक्रमका फोकल पर्सन कौशल भण्डारी, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा न्यूनमत सेवा मापदण्ड शाखा प्रमुख डा. नरेन्द्र खनालसहितको टोलीले दुई दिन लगाएर गरेको स्थलगत मूल्यांकनमा बर्दिया अस्पताल पहिलो भएको निर्देशक पाण्डेले बताए ।

९३९ वटा विभिन्न सूचकमा गरिएको मूल्यांकनमा अस्पतालले १ सयमा ९६ अंक ल्याएको छ । अस्पतालको प्रशासन व्यवस्थापन, क्लिनिकल उपचार, सपोर्ट कार्यक्रम लगायतलाई आधार मानेर मापन गर्ने गरिएको छ । अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, नि:शुल्क उपचार सेवा, फोहरमैला व्यवस्थापन लगायतलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको छ । प्रदेश मातहतमा रहेका अस्पतालहरुको जारी मूल्यांकनमा बर्दिया अस्पताल दोस्रो स्थानमा छ ।

भक्तपुर अस्पताल ९७ अंकसहित अहिलेसम्म पहिलो स्थानमा रहेको छ । लुम्विनी प्रदेशमा रोल्पा ८५ अंकसहित अहिलेसम्म दोस्रो स्थानमा छ । प्रदेश मातहतका अन्य अस्पतालहरुको मूल्यांकन गर्ने काम जारी रहेको बताइएको छ । अस्पतालले पाठेघरको मुखको क्यान्सरको नि:शुल्क जाँच, सिकलसेल एनिमिया चेकजाँच समेत नि:शुल्क हुने गरेको पाण्डेले बताए ।


प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः  ४८९ ले लिए सेवा
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः ४८९ ले लिए सेवा
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP