नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मुटु सुरक्षाबारे पत्रकारहरुसंग अन्तरक्रिया
मुटु सुरक्षाबारे पत्रकारहरुसंग अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १०, २०८० बागेश्वरी पोस्ट
मुटु सुरक्षाबारे पत्रकारहरुसंग अन्तरक्रिया

नेपालगञ्ज । मुटु सुरक्षाबारे नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । दैनिक नेपालगञ्जकर्मी ऋषिराज गैरेको ४५औं पुण्यतिथिको सन्दर्भमा पत्रकारहरुसंग मुटु सुरक्षाबारे अन्तरक्रिया गरिएको सम्यक मिडियाका कार्यकारी अध्यक्ष एवम् दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरेले बताए ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास नेपालले मुटु स्वास्थ्यको अवस्था र सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीबारे चर्चा गरेका थिए । पत्रकारहरुमाझ उनले मुटु स्वस्थ कसरी राख्ने, कम उमेरमै देखिन थालेको हृदयाघातबाट कसरी जोगिने, स्वस्थ जीवनशैलीका लागि कस्तो खानपिन गर्ने लगायतका विषयमा जानकारी गराएका थिए । पत्रकारहरुले राखेका मुटु सम्बन्धि विभिन्न जिज्ञासा पनि उनले मेटाएका थिए ।

डा. नेपालले पछिल्लो समय युवाहरुमा बढ्दै जान थालेको हृदयाघातको मुख्य कारण धुम्रपान रहेको बताए । अस्वस्थकर जीवनशैलीले मुटुको जोखिम बढाएको उनको भनाई छ । स्वर्गीय गैरेको हृदयाघातबाट गत मंसिर १ गते ४० बर्षकै उमेरमा निधन भएको थियो । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. नेपाल भेरी अस्पतालमा कार्यरत छन् । 

ऋषि झलकका भाई हुन् । उनले हृदयाघातबाट स्वर्गीय गैरेको अल्पायुमै भएको मृत्युबरणले मुटु सुरक्षाबारे सबै सजग र सचेत हुनुपर्ने आवश्यकता महसुस गरेर अन्तरक्रिया कार्यक्रम राखेको बताए । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी जीवन शर्माले गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP