नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको विशेष भेला सम्पन्न
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको विशेष भेला सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १५, २०८० बागेश्वरी पोस्ट
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको विशेष भेला सम्पन्न

नेपालगन्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको बिशेष भेला सम्पन्न भएको छ । संघका अध्यक्ष टेक बहादुर केसीको अध्यक्षता एवम् निवर्तमान अध्यक्ष सरोजकुमार शाहको विशेष  उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

भेलाले बाँके जिल्लाका ८ स्थानीय तहमा नेपाल स्वास्थ्यकर्मी संघको स्थानीय तहको अधिबेसन यही माघ महिनाको १५ गतेभित्र सम्पन्न हुने गरी समन्वय तथा परिपत्र गर्ने, पालिका तथा जिल्ला तहको अधिवेशन सम्पन्न गर्नका लागि ७ सदस्यीय समिति गठन गरेको छ । अध्यक्ष केसीको संयोजकत्वको बनेको समितिमा सहसंयोजकमा तेजबहादुर वली तथा सदस्यहरुमा नरेशबाबु श्रेष्ठ, दुर्गा गौतम, जागेश्वर बस्नेत, राजेश सेन र टामलाल बेल्बासे छन् ।

भेलामा विभिन्न पदमा निर्वाचित हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा बधाई ज्ञापन समेत गरिएको छ । प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी संघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा निर्वाचित नरेशबाबु श्रेष्ठ, लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघको केन्द्रिय सभापतीमा निर्वाचित यमबहादुर खड्का, विभागीय अध्यक्षमा निर्वाचित विजय त्रिपाठी, ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति बाँकेको सहसचिवमा निर्वाचित अमृता शाही, सदस्य मोहन देवकोटा र हेमन्त शर्मालाई सम्मान गरिएको हो ।

अब पौष १६ गतेदेखि नै स्थानीय तहका आस्थावान स्वास्थ्य कर्मीहरुबीच समन्वय, बैठक तथा अधिबेसन सम्पन्न गर्न जिल्लाको टिम समेत खटिने संघका कार्यबाहक सचिव तेज वलीले बताए ।


प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः  ४८९ ले लिए सेवा
खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविरः ४८९ ले लिए सेवा
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP