नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नयाँ व्यवस्थापनका साथ सुरु भयो नेपालगन्जको लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर
नयाँ व्यवस्थापनका साथ सुरु भयो नेपालगन्जको लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १, २०८० बागेश्वरी पोस्ट
नयाँ व्यवस्थापनका साथ सुरु भयो नेपालगन्जको लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर

नेपालगन्ज । नेपालगन्जमा सुविधा सम्पन्न पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर नयाँ व्यवस्थापनका साथ आजदेखि सन्चालनमा आएको छ । नेपालगन्ज-१० गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डायग्नोष्टिक  सेन्टर प्रा.लि. आजदेखि विधिवतरुपमा उद्घाटन भई सन्चालनमा आएको हो ।

आज दिउँसो एक कार्यक्रमका बीच तीन बालिकाले रिवन काटेपछि विधिवतरुपमा सन्चालनमा आएको उक्त पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा विभिन्न विशेषज्ञ सेवासहित अनुभवी चिकित्सकहरुले सेवा सुरु गरेका छन् ।

पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा सुपर स्प्यासिलिटी सेवामा  न्युरो केयर सेवा, नेफ्रो केयर सेवा तथा ग्यास्ट्रो केयर, मानसिक स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्वन्धि सेवा, बालराेग, हाडजाेर्नी, फिजिसियन सेवा, मृगाैला राेग जस्ता सेवालाई प्राथमिकता दिई सन्चालन गरिएको छ । 

साथै त्यस सेन्टरमा आउने अन्य बिरामीहरुका लागि त्यहाँका चिकित्सक बाहेकका अन्य विशेषज्ञ सेवाका  चिकित्सकहरुसँगै उक्त सेन्टरमै जाँच गराइने सन्चालकले जानकारी दिएका छन् । 

त्यस सेन्टरमा न्युरो सर्जन डा. सुवोध गौतम, कन्सल्टेन्ट  फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. सौरभ हमाल, ग्यास्ट्रो सर्जन डा. कृष्ण मोहन अधिकारी र नाक कान घाँटी विशेषज्ञ डा. कपिल शाही लगायत अन्य विशेषज्ञ चिकित्सकहरुले सेवा सुरु गरेका हुन् ।

उक्त पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा सुपर स्प्यासिलिटी सेवामा न्युरो केयर सेवा, नेफ्रो केयर सेवा तथा ग्यास्ट्रो केयर सेवालाई प्राथमिकता दिई संचालन गरिएको छ ।साथै त्यस सेन्टरमा आउने अन्य बिरामीहरुका लागि सम्बन्धित  विशेषज्ञ सेवाका  चिकित्सकहरुबाटै उक्त सेन्टरमै जाँच गराइने सन्चालकले जानकारी दिएका छन् । 


प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP