नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जका ४२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदै
नेपालगन्जका ४२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ९, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जका ४२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदै

नेपालगन्ज ।  नेपालगन्जमा ४२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । फाल्गुन १३ देखि १९ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका ९ महिनादेखि १५ वर्ष मुनीका ४२ हजार २ सय ७० बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

'प्रत्येक वडाका कम्तीमा तीन वटा सामुदायिक विद्यालयलाई खोप केन्द्र तोकेर खोप लगाउँदैछौं,' स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भने-'दादुरा खोप लगाउन प्रत्येक घरमा हामीले निमन्त्रणा कार्ड पनि पठाउँदैछौं ।' खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । चन्दले नेपालगन्ज उपमहानगरपालिकामा ८० प्रतिशत खोप कभरेज भएपनि वडागत रुपमा एकरुपता नरहेको बताए ।

गत वर्षको मंसिर ३ गतेदेखि पुस १५ गतेसम्म नेपालगन्जमा दादुराको महामारी फैलिएको थियो । त्यसक्रममा २१४ जना दादुरा संक्रमित बालबालिका फेला परेका थिए । एक जना बालकको ज्यानै गएको थियो । महामारी फैलिनासाथ सुरु गरिएको खोप अभियानमा सतप्रतिशत बालबालिकाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख कमरुद्दिन राईले दादुरा-रुबेला खोप अभियानलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए । कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जिल्लामा दादुरा-रुबेला विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहयोग र हातेमालो आवश्यक रहेको बताए । पालिका स्तरीय वैठकमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य लगायत उपस्थित थिए । 

नेपाल सरकारले सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि सन् २०२३ मा निवारण गर्ने लक्ष्य लिइएकोमा केही जिल्लाहरुमा महामारीकै रुपमा दादुरा देखिएपछि सन् २०२६ लाई नयाँ लक्ष्य तोकिएको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा ४ प्रतिशतले खोपै लगाएका छैनन् भने १६ प्रतिशतले आंशिक खोप मात्र लगाएका छन् ।


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP