नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मलमपट्टीमा शनिबार हाडजोर्नी सम्बन्धि नि:शुल्क शिविर हुँदै
मलमपट्टीमा शनिबार हाडजोर्नी सम्बन्धि नि:शुल्क शिविर हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ११, २०८० बागेश्वरी पोस्ट
मलमपट्टीमा शनिबार हाडजोर्नी सम्बन्धि नि:शुल्क शिविर हुँदै

नेपालगन्ज । नेपालगन्जस्थित मलमपट्टी क्लिनिक्सले शनिवार हाडजोर्नी सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । खासगरी मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरी शिविरको आयोजना गरिएको जनाइएको छ ।

मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण बन्दै गइरहेको तर आम मानिसमा भने चेतनाको कमी भएकै कारण उपचारमा खासै ध्यान नदिएको भन्दै यसबारे चेतना फैलाउन नि:शुल्क विशेषज्ञ परामर्श सेवा प्रदान गर्न लागिएको क्लिनिक्सका कार्यकारी अधिकृत शुलभ आचार्यले जानकारी दिए ।

मेरुदण्डको समस्या सँगसँगै कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, वाथ रोग र हड्डी खिइएको लगायतका समस्या भएका बिरामीले समेत सेवा लिन सक्ने आयोजकले जनाएको छ । बिरामीले प्रयोगशाला परीक्षण गर्नुपरे छुटको व्यवस्था मिलाइएको बताइएको छ ।

शिविरमा हाडजार्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.प्रकाश बहादुर थापाले सेवा दिनेछन् । मेरुदण्डसम्बन्धि समस्या धेरै मानिसमा देखिन थालेको र यससम्बन्धि समस्याले विभिन्न पेशाका व्यक्तिलाई प्रभावित पारेको भन्दै डाक्टर थापाले लापरवाही नगरी विशेषज्ञलाई देखाउन सबैमा आग्रह गरेका छन् ।

कुनै कुनै मेरुदण्डको समस्या समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्ने खतरा हुने हुँदा समस्या हुने बित्तिकै डाक्टरसँग परामर्श लिनु जरुरी रहेको भन्दै डा.थापाले नि:शुल्क शिविरमार्फत यसको फाइदा लिन आग्रह समेत गरेका छन् । डा.थापा ‘Association Of Spine Surgeon Of Nepal’ को लुम्बिनी र कर्णाली प्रदेश संयोजक समेत हुन् ।

उनले मेरुदण्ड समस्याको चेतना बृहतरुपमा फैलाउन नेपालगन्जमा चैत्रको पहिलो साता कार्यक्रमको आयोजना गरिएको समेत जानकारी दिएका छन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP