prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बढ्दै मिर्गौलाको जोखिम, सावधानी अपनाउन चिकित्सकको सुझाव
बढ्दै मिर्गौलाको जोखिम, सावधानी अपनाउन चिकित्सकको सुझाव
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १२, २०८० बागेश्वरी पोस्ट
बढ्दै मिर्गौलाको जोखिम, सावधानी अपनाउन चिकित्सकको सुझाव

नेपालगन्ज । पछिल्लो समय मिर्गौलाको जोखिम बढ्दै गएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन  सुझाव दिएका छन् । फेरिँदो जीवनशैली, खानपिन लगायतका कारणले मिर्गौलामा समस्या हुने क्रम अस्वभाविक रुपमा बढ्दै गएको भन्दै चिकित्सकहरुले समयमै सावधानी अपनाउन सुझाएका हुन् ।

भेरी अस्पताल नेपालगन्जका वरिष्ठ मिर्गौला रोग विशेष डा. सौरभ हमालले नेपालमा अहिले मृत्यु हुने कारण मध्ये मिर्गौला १०औं स्थानमा पर्छ । तर, अबको १० वर्षपछि यो तेस्रो स्थानमा आउन सक्ने भन्दै उहाँले सावधानी अपनाउन सुझाव दिनुभयो । 

लक्ष्मी सरस्वती पोलिक्लिनिक तथा डाइग्नोस्टिक सेन्टरद्वारा आज नेपालगन्जमा आयोजित स्वास्थ्यकर्मीहरुलाई मिर्गौला रोग व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उनले सुगर तथा प्रेसरका बिरामीहरुमा मिर्गौलाको जोखिम बढी हुने बताए । रगत, पिसाब र अल्ट्रासाउन्ड जाँच गर्ने हो भने धेरै हदसम्म मिर्गौलाको अवस्थाबारे थाहा हुने उनको भनाई छ । डायलाइसिस गराउनै पर्ने स्थितिसम्म पुग्नुपर्ने अवस्था आउन नदिन चेकजाँच नै उपयुुक्त विकल्प भएको पनि उनले बताए ।  उनले मिर्गौला रोगको पहिचान गर्न जोखिम समुदाय सबैको स्कृनिङ गर्न जरुरी रहेको बताए ।

शरीर सुनिने, शरीर चिलाउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिए मिर्गौलामा समस्या भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।  मिर्गौला रोगीले  नुनको मात्रा कम खाने, मदिरा तथा धूम्रपान सेवन नगर्ने, प्रोटिनको मात्रा मिलायर खाने हो भने आयु लम्ब्याउन सकिने पनि उनको भनाई छ । 

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. हमालले मिर्गौला सुरक्षाका लागि सबै नागरिक सचेत हुन जरुरी रहेको बताए । मिर्गौला सुरक्षाबारे स्वास्थ्यकर्मीहरुलाई पनि विशेषज्ञ चिकित्सकबाट तथ्यपरक जानकारी प्रवाह गर्नका लागि कार्यक्रम गरिएको लक्ष्मी सरस्वती पोलिक्लिनिकले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP