नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु
ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १४, २०८० बागेश्वरी पोस्ट
ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

ललितपुर । ललितपुरको सानागाउँमा ट्यांकरले दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

बा.३ ख. ८५८५ नम्बरको ट्यांकरले महालक्ष्मी नगरपालिका- ६ सानोगाउँमा आज बिहान पौने ७ बजे  बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीया स्कुटर चालक सुहायाङ राईको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । 

ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका राईलाई  इमाडोलस्थित किष्ट अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

कलेज जाँदै गर्दा राईलाई ठक्कर दिएको ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

 


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशमा मापसे दुर्घटनाको संख्या सबैभन्दा बढी,७ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा मापसे दुर्घटनाको संख्या सबैभन्दा बढी,७ जनाको मृत्यु
इलाका प्रहरी धनौलीले सुरु गर्यो विभिन्न निवेदनहरुका नमुना क्युआर कोड सेवा
इलाका प्रहरी धनौलीले सुरु गर्यो विभिन्न निवेदनहरुका नमुना क्युआर कोड सेवा
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुनार बाँके प्रहरीको नियन्त्रणमा
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुनार बाँके प्रहरीको नियन्त्रणमा
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP