नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कर्णाली प्रदेश तालिम केन्द्रबाट नेपाल प्रहरीमा २३६ जवान दीक्षित
कर्णाली प्रदेश तालिम केन्द्रबाट नेपाल प्रहरीमा २३६ जवान दीक्षित
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १२, २०८३ बागेश्वरी पोस्ट
कर्णाली प्रदेश तालिम केन्द्रबाट नेपाल प्रहरीमा २३६ जवान दीक्षित

नेपालगञ्ज । नेपाल प्रहरीमा २३६ जना प्रहरी जवान दीक्षित भएका छन् । नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेतमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम ९ १४१औँ समूहका २३६ जना प्रशिक्षार्थी दीक्षित भएका हुन् । दीक्षित हुनेमा १४८ जना पुरुष र ८८ जना महिला प्रहरी जवान रहेका छन् । तालिम पूरा गरेसँगै उनीहरू प्रहरी संगठनको जिम्मेवारी सम्हाल्दै कार्यक्षेत्रमा खटिएका छन् ।

दीक्षान्त समारोहका प्रमुख अतिथि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे । उनले प्रहरी सेवामा प्रवेश गरेका जवानहरूलाई इमानदार, अनुशासित र कर्तव्यनिष्ठ भएर नागरिकको जीउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी पूरा गर्न निर्देशन दिए । उनले प्रहरी संगठनको गरिमा र जनविश्वास कायम राख्दै नागरिकमैत्री प्रहरी सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा तालिम केन्द्र प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कुमार महतोले आधारभूत तालिमले प्रशिक्षार्थीहरूलाई प्रहरी सेवाका लागि आवश्यक ज्ञान, सीप, अनुशासन र व्यावसायिक दक्षता प्रदान गरेको बताए । उनले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै जिम्मेवार, संवेदनशील र जवाफदेही भएर काम गर्न दीक्षित प्रहरी जवानहरूलाई निर्देशन दिए । तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद जोशीले तालिमको प्रतिवेदन प्रस्तुत गर्दै प्रशिक्षार्थीहरूले तालिम अवधिमा प्राप्त गरेको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र अनुशासनबारे जानकारी गराएका थिए । कुल २३६ कार्यदिन अवधिको उक्त आधारभूत तालिम २०८२ मंसिर १७ गतेदेखि सञ्चालन भएको थियो । 


प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णाली प्रदेश तालिम केन्द्रबाट नेपाल प्रहरीमा २३६ जवान दीक्षित
कर्णाली प्रदेश तालिम केन्द्रबाट नेपाल प्रहरीमा २३६ जवान दीक्षित
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP