नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामूहिक गिरफ्तारीको चुनौती दिँदै बाँकेमा पत्रकारहरुको प्रदर्शन
सामूहिक गिरफ्तारीको चुनौती दिँदै बाँकेमा पत्रकारहरुको प्रदर्शन
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ९, २०८३ बागेश्वरी पोस्ट
सामूहिक गिरफ्तारीको चुनौती दिँदै बाँकेमा पत्रकारहरुको प्रदर्शन

नेपालगन्ज । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा बुधबार जिल्ला प्रशासन कार्यालय बाँके अगाडि प्रदर्शन गरिएको छ । बाँकेका पत्रकारले सामूहिक गिरफ्तारीको चुनौती दिँदै प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार महासंघ बाँके शाखाको अगुवाईमा 'पत्रकारलाई सामूहिक गिरफ्तार गर' लेखिएको ब्यानर र प्ले-कार्डसहित प्रदर्शन गरिएको हो । 

May be an image of one or more people and text

सो क्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले वर्तमान सरकार सञ्चार माध्यम र पत्रकारविरुद्ध निर्ममरुपले प्रस्तुत भइरहँदा आन्दोलित हुनुपरेको बताए । उनीहरुले प्रेसको घाँटी निमोठ्ने र प्रेसलाई शत्रु देख्ने प्रबृत्तिविरुद्ध आफूहरुले आन्दोलन थालेको बताए । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्दै महासंघका मागको सुनुवाई गर्न उनीहरुको आग्रह छ । निजी मिडियामा आर्थिक नाकाबन्दी लगाउने, मिडिया हाउस अगाडि गाडी तेर्साउने, समाचार कक्षबाट पत्रकारलाई धरपकड गर्ने, लोककल्याणकारी विज्ञापनको रकममा भारी कटौती गर्ने सरकारको प्रेस विरोधी कदमविरुद्ध महासंघ निरन्तर आन्दोलनमा छ । 

धर्नाका क्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरजकुमार गौतम, झलक गैरे, रुद्र सुवेदी, महासंघका वर्तमान तथा पूर्व पदाधिकारी, विभिन्न आस्थागत संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिति रहेको सचिव कृष्ण ओलीले बताए ।  

May be an image of textMay be an image of one or more people and textMay be an image of one or more people, dais and text


प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामूहिक गिरफ्तारीको चुनौती दिँदै बाँकेमा पत्रकारहरुको प्रदर्शन
सामूहिक गिरफ्तारीको चुनौती दिँदै बाँकेमा पत्रकारहरुको प्रदर्शन
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP