नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
बागेश्वरी पोस्ट
आइतबार, मंसिर ६, २०८३ बागेश्वरी पोस्ट
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट

नेपालगन्ज । भृकुटी तेक्वान्दो डाेजाङ, नेपालगन्जले आयाेजना गरेकाे `प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दाे प्रतियाेगिता´ सम्पन्न भएकाे छ ।

राप्तीसाेनारी गाउँपालिकाकाे समन्वयमा अगैयामा आयाेजना गरिएकाे दुई दिने प्रतियाेगिता आइतबार सम्पन्न भएकाे हाे । लुम्बिनी प्रदेशका सात वटा जिल्लाका खेलाडी सहभागी भएकाे प्रतियाेगितामा बाँकेकी दिपिका थापा र दाङका सुराजन चाैधरी उत्कृष्ट खेलाडी भएका छन् । दिपिकाले ४२ केजी मुनि ताैल समूहमा स्वर्ण पदक र सुराजनले ५१ केजी मुनि ताैल समूहमा रजत पदक जितेका थिए ।

प्रतियाेगितामा गेरुगी र पुम्से विधा समेटिएकाे थियाे । गेरुगीकाे महिला ४४ केजी मुनि ताैल समूहमा बर्दियाकी ममता रावतले स्वर्ण जितिन् । बाँकेकी युनिका डाँगीले रजत तथा कपिलबस्तुकी काेपिला डाँगी र दाङकी विनिता विकले कास्य पदक जिते । ४६ केजी मुनिमा रुपन्देहीकी लिजा चाैधरीले स्वर्ण, प्यूठानकी सिन्थिया थापाले रजत, कपिलवस्तुकी रितु राजकाेटी र दाङकी लक्ष्मी केसीले कास्य पदक जिते । 

४२ केजी मुनिमा बाँकेकी दिपिका थापाले स्वर्ण, प्यूठानकी दीक्षा धामीले रजत, बर्दियाकी सपना खड्का र राेल्पाकी स्वस्तिका थारुले कास्य पदक हात पारे । ४९ केजी मुनिमा बर्दियाकी स्वर्णिमा घर्तिले स्वर्ण, बाँकेकी सृष्टि चन्द रजत, दाङकी राेजी वली र नवलपरासीकी सुजता थारुले कास्य पदक जितेका छन् ।

पुरुषतर्फ ४५ केजी मुनि सल्यानका विवेक शाहीले स्वर्ण, बाँकेका सिमन थारुले रजत, राेल्पाका विकेश घर्ति र दाङका बिस्ने परियारले कास्य पदक जिते । ४८ केजी मुनि प्यूठानका प्रेम विकले स्वर्ण र सल्यानका तिलक थारुले रजत पदक जितेका छन् । ५१ केजी मुनि बाँकेका गाैरव सिंहले स्वर्ण, दाङका सुराजन चाैधरीले रजत, प्यूठानका दिनेशराज गिरी र सल्यानका धर्मराज विकले कास्य पदक जिते । 

५४ केजी मुनि प्यूठानका संघर्ष खड्काले स्वर्ण, बाँकेका निराजन शाहीले रजत, बर्दियाका अनुप चाैधरी र कपिलवस्तुका तिलक रानाले कास्य पदक हात पारेका छन् । सिनियर पुम्से महिलामा बाँकेकी मल्लिका शाही र पुरुषमा बर्दियाका नवराज बस्नेतले स्वर्ण जितेका छन् । प्रतियाेगितामा बाँके प्रथम र बर्दिया द्वितीय भएकाे छ ।

प्रतियाेगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पाैडेलले खेल र खेलाडीकाे विकासमा आफू सधैं लागिपर्ने बताउँदै यही आर्थिक वर्षभित्र ट्रस्ट बनाइदिने प्रतिबद्धता व्यक्त गरे ।

रमेश तिमिल्सेनाकाे अध्यक्षतामा भएकाे समापन समाराेहमा राप्तीसाेनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, वडा नम्बर ८ का अध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ३ का महिला सदस्य रिता दमाई, पालिकाका खेलकुद प्रशिक्षक प्रतापसिंह थारु, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा, बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने, सचिव जंगबीर थारु, भृकुटी तेक्वान्दो डाेजाङका संयाेजक उमादेवी थापा, प्रशिक्षक एवं प्रतियाेगिताका संयाेजक चन्द्रप्रकाश श्रेष्ठ लगायतले विजेता टीम तथा खेलाडीलाई पुरस्कार वितरण गरे ।साे अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान तथा मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।


प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP