नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २, २०८३ बागेश्वरी पोस्ट
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस

नेपालगन्ज । आई.एन.एफ. ले बुधबार ७४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा जानकी-३ मानपुरस्थित साइनिङ्ग अस्पताल, परिसरमा आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र पुन मगरले कुष्ठरोग उपचारमा आई.एन.एफ. साइनिङ्ग अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले अस्पताललाई प्रदेश सरकारका तर्फबाट गर्न सकिने सहयोगका लागि प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

आई.एन.एफ. अस्ट्रेलियाका सिईओ रिचर्ड रीभले नेपालका लागि गरिरहेको सहयोग र आगामी परियोजनाबारे बताएका थिए । यस्तै साइनिङ्ग अस्पतालबाट उपचार सेवा लिएका गुलाम हसमत साई र निर्मला थापाले आफ्नो उपचार अनुभव सुखद रहेको बताए ।

आई.एन.एफ. बोर्ड सदस्य सविना तिवारीको अध्यक्षतामा सम्पन्न ७४औं स्थापना दिवस कार्यक्रममा आई.एन.एफ.का मेडिकल सर्भिसेस डाइरेक्टर डा. अरुण कुमार बुढाले संस्थाको स्थापना, विगत र वर्तमान तथा भावी कार्यदिशाबारे बताएका थिए । कार्यक्रम संचालन आई.एन.एफ. साइनिङ्ग अस्पतालका प्रशासकीय अधिकृत नरेन्द्र साउदले गरेका थिए । 

सन् १९५२ मा नेपालमा स्थापित आइएनएफले हाल गण्डकी, लुम्बिनी, कर्णाली गरी चार प्रदेशका ११ जिल्लामा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । हरेक वर्ष नोभेम्बर १७ मा आई.एन.एफ. दिवस मनाइन्छ ।


प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
आगलागीपीडित व्यवसायीलाई स्वर्गद्वारी समाजको ४० हजार १०० रुपैयाँ सहयोग
आगलागीपीडित व्यवसायीलाई स्वर्गद्वारी समाजको ४० हजार १०० रुपैयाँ सहयोग
भीमफेदीमा ईभी दुर्घटना: १० जनाको मृत्यु,५ घाइते
भीमफेदीमा ईभी दुर्घटना: १० जनाको मृत्यु,५ घाइते
आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे
आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP