नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • केन्याली धावक मुरियुकीलाई १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि
केन्याली धावक मुरियुकीलाई १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १२, २०८३ बागेश्वरी पोस्ट
केन्याली धावक मुरियुकीलाई १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि

नेपालगञ्ज । १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियुकी वाहोमेले जितेका छन् । शनिबार विहान नेपालगञ्जमा सम्पन्न नेपालगञ्ज म्याराथनको १२औं संस्करणको उपाधि जितेका जुलियसले २ लाख नगद पुरस्कार समेत हात पारेका छन् । उनले २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका थिए ।

May be an image of crowd and text

यसैगरी २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै नेपाली धावक कुल बहादुर बस्नेत दोस्रो भएका छन् भने २ घण्टा २४ मिनेट २९ सेकेण्डमा उक्त दुरी पार गर्दै नेपाली धावक कृष्ण बहादुर परियार तेस्रो भएका छन् । दोस्रो भएका बस्नेत र तेस्रो भएका परियारले क्रमशः नगद रु. १ लाख र ५० हजार पुरस्कार जितेका छन् । 

यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि राज्यलक्ष्मी रावतले जितेकी छिन् । उनले उपाधिसंगै नगद ७५ हजार पुरस्कार हात पारेकी छिन् ।  यस्तै हाफ म्याराथनमा सम्झना लिम्बु दोस्रो हुँदा तेस्रो सरस्वती भट्टराई भएकी छिन् । रावत, लिम्बु र भट्टराईले क्रमशः १ घण्टा २७ मिनेट ३६ सेकेण्ड, १ घण्टा २८ मिनेट ३० सेकेण्ड र १ घण्टा ३० मिनेट ३७ सेकेण्डमा उक्त दुरी पार गरेका हुन् ।

May be an image of text

म्याराथन र हाफ म्याराथन तथा अन्य विभिन्न विधाका विजेता खेलाडीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । 


प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन्याली धावक मुरियुकीलाई १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि
केन्याली धावक मुरियुकीलाई १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP