नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • शेमरकले मनायो चौथो बार्षिकोत्सब
शेमरकले मनायो चौथो बार्षिकोत्सब
banijya office RSG-2
जीवन उपयोगी शिक्षा अहिलेको आबश्यकता: अध्यक्ष बेहना
बागेश्वरी पोस्ट
बुधबार, फागुन ७, २०७६ बागेश्वरी पोस्ट
शेमरकले मनायो चौथो बार्षिकोत्सब

नेपालगञ्ज। नेपालगञ्ज एजुकेशनल फाउण्डेशनद्वारा सञ्चालित नेपालगञ्ज कारकाँदोस्थित शेमरक किड्स किंगडमले आज आफ्नो चौथो बार्षिकोत्सब मनाएको छ ।

फाउण्डेशनका कार्यबहाक अध्यक्ष सुनिल कुमार शर्माको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रमा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा.राजकुमार सुवेदीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा बोल्दै प्रमुख अतिथि बेहनाले मन्टेश्वरी शिक्षामा शेमरकले पु¥याइरहेको योगदानको चर्चा गर्दै जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता रहेको जोड दिनुभयो । विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयास र चासोबाट नै गुणस्तरीय शिक्षा सम्भब हुने भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत डा.सुवेदीले नयाँ सोचका साथ मन्टेश्वरी चलाइरहेको बताउँदै छोटो समयमा विद्यालयप्रति अभिभावकले गरेको विश्वासले आफूहरुको उर्जा अझैं बढेको बताउनुभयो । पढाईका अलाबा अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।

अभिभावकद्वय निशा पुरी र दिपकराज ओलीले आफ्ना बालबालिकाले उपयुक्त वातावरणमा राम्रो शिक्षा पाइरहेको भन्दै विद्यालयले अभिभावकहरुको मन जितेको बताउनुभयो । कार्यक्रमको उद्घाटन सत्रपछि विद्यार्थीहरुले नृत्य, गायन, पब्लिक स्पिकिङ्ग लगायत अन्य प्रस्तुति दिएको विद्यालयका प्रिन्सिपल प्रकृति पाण्डेले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP