prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जको आदर्श स्कुलले मनायो १९ औं बार्षिकोत्सब
नेपालगञ्जको आदर्श स्कुलले मनायो १९ औं बार्षिकोत्सब
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १०, २०७६ बागेश्वरी पोस्ट
नेपालगञ्जको आदर्श स्कुलले मनायो १९ औं बार्षिकोत्सब

नेपालगञ्ज । नेपालगञ्जस्थित आदर्श स्कुलले आज आफ्नो १९ औं बार्षिकोत्सव मनाएको छ । औपचारिक उद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रम गरेर स्कुलले बार्षिकोत्सव मनाएको हो ।

विद्यालय प्रांगणमा आयोजित उद्घाटन समारोहमा प्रदेश नम्बर ५ की सांसद् कृष्णा केसी नमुनाले आदर्श स्कुल नेपालगञ्जको शैक्षिक क्षेत्रमा ब्राण्ड भएको भन्दै अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाई बनेको बताउनुभयो । गुणस्तरीय पढाईका अलाबा अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालयले हासिल गरिरहेको उपलब्धि प्रशंसायोग्य भएको केसीको भनाई छ । उहाँले शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरुको कुशल व्यवस्थापनमा सञ्चालन भइरहेको आदर्श स्कुल आदर्शबान् व्यक्तिहरु जन्माउने शैक्षिक मन्दिर बनेको बताउनुभयो ।

जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रामसुरेश यादवले आदर्श स्कुलले शिक्षाका क्षेत्रमा गरिरहेको प्रगतिको प्रशंसा गर्दै विद्यालयहरुले पढाईका अलावा विद्यार्थीहरुको सामाजिक व्यवहारको विकास गर्न पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रमुख निर्देशक ईश्वर प्रसाद पोखरेलले पढाईसंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अग्रसर गर्दै उनीहरुको व्यक्तित्व विकास गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।

पोखरेलले विद्यालयप्रति अभिभावकले देखाउनुभएको विश्वासलाई डग्मगाउन नदिई गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिन कुनै कसर बाँकि नराखिने बताउनुभयो । विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा नम्बर १० का वडा अध्यक्ष बिन्दुभुषण बस्नेत, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, सनबिम स्कुलका अध्यक्ष गिरिराज पौडेल, अभिभावकहरु अरुण चौधरी र संगम मल्लले मन्तब्य ब्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रमपछि विद्यार्थीहरुले नृत्य, गीत, नाटक लगायतका प्र्रस्तुति देखाएको सहायक प्रिन्सिपल टंक प्रसाद गौतमले जानकारी दिनुभयो ।

त्यस अवसरमा गएको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका ५ जना छात्राहरलाई अनुराधा स्मृति पुरस्कार अनुराधा स्मृृति कोषका संरक्षक ध्रुब अधिकारीले प्रदान गर्नुभयो । विद्यालय प्रांगणमै विद्यार्थीहले आफैंले बनाएका स्वास्थ्यबर्धक विभिन्न खानाका परिकारहरु पनि राखेका थिए । अभिभावक तथा अतिथिहरुले विद्यार्थीहरुले तयार पारेका खानाका परिकार खाएर हौसला बढाइदिएका थिए ।


प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP