Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दुई ब्याचलाई उछिनेर डीआईजी बढुवा सिफारिस, परेनन् राष्ट्रिय अनुसन्धानबाट आएका
दुई ब्याचलाई उछिनेर डीआईजी बढुवा सिफारिस, परेनन् राष्ट्रिय अनुसन्धानबाट आएका
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ ५, २०८१ बागेश्वरी पोस्ट
दुई ब्याचलाई उछिनेर डीआईजी बढुवा सिफारिस, परेनन् राष्ट्रिय अनुसन्धानबाट आएका

काठमाडौं । नेपाल प्रहरीका ४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुकाका लागि सिफारिस भएका छन् ।

सरकारले १ नम्बरका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी कृष्णहरी पोखरेल, प्रहरी प्रवक्ता दानबहादुर कार्की, डा. मनोजकुमार केसी र एसएसपी राजन अधिकारीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजी बढुवा सिफारिस भएका पोखरेल काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाका ब्याजी हुन् भने अन्य तीन जना पछिल्लो ब्याचका प्रहरी अधिकृतहरु हुन् ।

भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा हुँदा खाली रहेको र डीआईजी बिकास खनालको अवकाशका कारण खाली रहेको तीन रिक्त पद र डीआईजी सुरेन्द्र मैनाली यही जेठ १० गते अवकाश जाने हुँदा रिक्त हुने पदका लागि ४ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

अहिले हुने डीआईजी बढुवाका लागि २०५१, ०५२, ०५३ र ०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका ४ ब्याचका ३ दर्जन बढी एसएसपीहरु प्रतिस्पर्धामा रहे पनि २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भएका पोखरेल र २०५४ मा भर्ना भएका कार्की, केसी र अधिकारीलाई बढुवाका लागि सरकारले  सिफारिस गरेको हो ।

आफ्ना निकट प्रहरी अधिकृतलाई बढुवा गर्ने सुरमा सरकारले २०५१ र २०५३ का प्रहरी अधिकृतहरुलाई बढुवा हुनबाट आउट गरेको छ । २०५१ बाट बढुवा हुनबाट छुटेका प्रहरी अधिकृतहरु भावी प्रहरी प्रमुख बन्नबाट चुकेका छन् ।

सिमियर टोली हुँदाहुँदै गृहमन्त्री रवि लामिछानेको निर्देशनले २०५२ र २०५४ का प्रहरी अधिकृतहरुलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको हो ।

त्यस्तै २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धानमा भर्ना हुँदै नेपाल प्रहरीमा आएका प्रहरी अधिकृतहरु समेत छुटेका छन् ।


प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP