Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा मदरसाबाट आइ.पी.भी. खोप अभियान शुभारम्भ, ३५ हजारलाई लगाइँदै
बाँकेमा मदरसाबाट आइ.पी.भी. खोप अभियान शुभारम्भ, ३५ हजारलाई लगाइँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १३, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा मदरसाबाट आइ.पी.भी. खोप अभियान शुभारम्भ,  ३५ हजारलाई लगाइँदै

नेपालगञ्ज । बाँकेमा एक मदरसाबाट पोलियो विरुद्धको आइ.पी.भी. खोप अभियान शुभारम्भ गरिएको छ । डुडुवाको हिरमिनिया सुब्बापुर्वास्थित मदर्सा दारुलउलूम इस्लामया कादिर्या नुरी मस्जिदबाट आइ.पी.भी.खोप अभियान शुभारम्भ गरिएको हो । यस्तै नरैनापुर गाउँपालिकामा वडा नम्बर ४ घोरदौरिया प्रावि र वडा नम्बर ५ मटेहिया स्कुलबाट खोप अभियान शुभारम्भ गरिएको छ ।

May be an image of 6 people, people studying and text

आजदेखि देशब्यापीरुपमा शुरु भएको अभियान अन्तर्गत बाँके जिल्लाका ३५ हजार ७ सय ५ बालबालिकालाई आ.पी.भी खोप लगाइँदैछ । २०७३ बैशाखदेखि २०७५ आश्विन महिनाभित्र जन्मेका बालबालिकालाई पोलियो विरुद्धको आ.पी.भी. खोप दिने लक्ष्य छ । त्यसका लागि बाँकेमा २ सय ४३ वटा खोप केन्द्र तोकिएको छ । यस्तै २ सय ४३ जना खोप दिने स्वास्थ्यकर्मी र ४ सय ८६ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिएको छ । 

May be an image of 10 people, people studying and text

खोप अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । बाँकेमा सकेसम्म २४ गतेभित्र लक्षित सम्पूर्ण बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको खोप संयोजक नरेश श्रेष्ठले जानकारी दिए । उनले आठ वटै पालिकामा एकैसाथ खोप सञ्चालन भएको जानकारी दिए । नेपालगञ्जमा ९ हजार १ सय २९, डुडुवामा १ हजार ९ सय ६३, कोहलपुरमा ८ हजार, जानकीमा २ हजार १ सय २३, खजुरामा ४ हजार ९ सय ६१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ । त्यसैगरी बैजनाथमा ३ हजार १ सय ३१, राप्तीसोनारीमा ३ हजार २ सय ३१ र नरैनापुरमा ३ हजार १ सय ६८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

May be an image of 5 people, people studying, table and hospital


प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP