नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • ठोस फोहोर व्यवस्थापन गर्ने सरसफाईकर्मीको स्वास्थ्य जाँच र पिपिई वितरण
ठोस फोहोर व्यवस्थापन गर्ने सरसफाईकर्मीको स्वास्थ्य जाँच र पिपिई वितरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १६, २०८१ बागेश्वरी पोस्ट
ठोस फोहोर व्यवस्थापन गर्ने सरसफाईकर्मीको स्वास्थ्य जाँच र पिपिई वितरण

नेपालगञ्ज । घरेलु ठोस फोहोर व्यवस्थापन गर्ने सरसफाईकर्मीको निःशुल्क स्वास्थ्य जाँचसंगै व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र घरेलु ठोस ब्यवस्थापन गर्ने १७० जना सरसफाईकर्मीको निःशुल्क स्वास्थ्य जाँच र पिपिई प्रदान गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा नेपाल विकास समाजले तीन दिने निःशुल्क स्वास्थ्य शिविर तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र वडा नम्बर ४ का प्रमुख डा. शंकर केसी र भेरी अस्पताल नेपालगञ्जकी मेडिकल अधिकृत डा. समिक्षा चन्दले सरसफाईकर्मीको स्वास्थ्य जाँच गरिरहेका छन् । स्वास्थ्य जाँचका क्रममा सरसफाईकर्मीहरुको एचआइभी, हेपाटाइटिस 'बी', हेपाटाइटिस 'सी', सुगर र पिसाबको प्रयोगशाला परीक्षण समेत गरिएको छ । उनीहरुलाई औषधि समेत वितरण गरिने नेपाल विकास समाजकी निर्देशक गिता शाहले बताइन् । 

सरसफाईकर्मीलाई नेपालगञ्ज उपमहानगरपालिका विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह र स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले जुत्ता, पञ्जा र रिफ्लेक्टर ज्याकेट वितरण गरेका थिए । सिंहको अध्यक्षता र चन्दको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै विपद् समिति संयोजक सिंह, स्वास्थ्य महाशाखा प्रमुख चन्द, वातावरण तथा विपद शाखा प्रमुख प्रकाश डिसी, नेपाल विकास समाजकी निर्देशक शाह, बीग्रुपका समद सिद्दिकीले घरेलु फोहोर व्यवस्थापनका क्षेत्रमा काम गर्ने सरसफाईकर्मीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा अझ बढी संवेदनशीलता अपनाउनुपर्ने बताए । 

नेपाल विकास समाजकी निर्देशक शाहले ठोस फोहोर व्यवस्थापनमा काम गर्ने सरसफाईकर्मीको बारेमा सुक्ष्म अनुसन्धानसंगै स्वास्थ्य अवस्थाबारे अध्ययन गर्दै आइरहेको बताइन् । कर्णाली र सुदुरपश्चिम बाहेक पाँच प्रदेशका पाँच प्रमुख सहरहरुमा 'घरेलु फोहोरको उचित व्यवस्थापनमार्फत नेपालमा जनस्वास्थ्य तथा वातावरणीय स्वास्थ्य सुधार परियोजना' सञ्चालन गरेको नेपाल विकास समाजका विपन बहादुर तिवारीले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP