Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा भोलि 'विश्व सुर्तीजन्य पदार्थ रहित दिवस' मनाइँदै
नेपालगञ्जमा भोलि 'विश्व सुर्तीजन्य पदार्थ रहित दिवस' मनाइँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा भोलि 'विश्व सुर्तीजन्य पदार्थ रहित दिवस' मनाइँदै

नेपालगञ्ज । नेपालगञ्जमा भोलि विश्व सुर्तीजन्य पदार्थ रहित दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

आज बसेको सरोकारवालाहरुको बैठकले सबै कार्यालयहरुमा ब्यानर राख्ने, सुर्तीजन्य पदार्थ विरुद्धको दिवससहित निषेधित क्षेत्रको सूचना रेडियो एफएममार्फत प्रशारण गर्ने, रानीतलाउमा बास नेपालले सन्देशसहितको नाटक विहान ७ बजे प्रदर्शन गर्ने, सार्वजनिक स्थलहरुमा सन्देशमूलक स्टिकर टाँस गर्ने र सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि कानुन बमोजिम कार्यान्वयन नभएको हुँदा कडाईका साथ कार्यान्वयन गर्न स्वास्थ्य कार्यालय बाँकेमार्फत जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

बैठकमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, उद्योग बाणिज्य संघकी उपाध्यक्ष मन्दिरा पाण्डे, रेडक्रसकी निरञ्जना मल्ल, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगी लगायत सरोकारवाला र स्वास्थ्यकर्मी उपस्थित थिए । यस बर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको नारा 'सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं' भन्ने छ । 


प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP