prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्ज-१७ परस्पुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर
नेपालगञ्ज-१७ परस्पुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ २७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१७ परस्पुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर चलिरहेको छ । यसैक्रममा आज वडा नम्बर १७ परस्पुरमा शिविर सञ्चालन गरिएको छ । शिविरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाँकेका सांसद एवम् नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले उद्घाटन गरे । शिबिर उद्घाटन कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का सांसद बादशाह कुर्मी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, वडा नम्बर १७ का वडा अध्यक्ष लक्ष्मणप्रसाद बर्मा, स्वास्थ्य महशाखा प्रमुख रामबहादुर चन्द, कान्ति आरोग्य अस्पतालकी डा. रोमा बोरा, नेपालगञ्ज उपमहानगरपालिकाका फार्मेसी अधिकृत डा. अस्मित आचार्य, सिनियर अनमी निरीक्षक निर्मला खनाल लगायतको उपस्थिति थियो ।  

paribartan 1

शिविर शुभारम्भका क्रममा बोल्दै प्रदेशसभा सदस्य कुर्मीले आफ्नो स्वास्थ्यको ख्याल गर्न महिलालाई आग्रह गरे । उनले शिविरबाट धेरै महिला लाभान्वित हुने विश्वास व्यक्त गरे । नगर प्रमुख विष्टले ग्रामीण क्षेत्रमा महिलाहरुको स्वास्थ्य अझ जोखिमपूर्ण देखिएकाले गत बर्ष जस्तै यस बर्ष पनि परस्पुरमा शिविर आयोजना गरेको बताए । कान्ति आरोग्य अस्पतालकी डा. रोमा बोराले लाज नमानेर जाँच गराउन महिलाहरुलाई आग्रह गरिन् । 

शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण पोजिटिभ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख चन्दले बताए । नेपाल सरकारले क्यान्सर रोगका विरामीलाई उपचार खर्चका लागि एक लाख रुपैयाँ र लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिँदै आएको छ । यस्तै विरामीलाई जिविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार रुपैयाँ दिने गरेको छ । स्वास्थ्य महाशाखा प्रमुख चन्दले समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीहरुमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको बताए । शिविरमा भेरी अस्पतालकी मेडिकल अधिकृत डा. समिक्षा चन्दले चेकजाँच गरिरहेकी छिन् ।  

चालू आर्थिक वर्षमा सात वटा वडामा शिविर संचालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम बमोजिम वडा नम्बर १५, २२ र २३ मा शिविर सम्पन्न भएको छ । वडा नम्बर २३ मा १ सय १०, वडा नम्बर २२ मा १ सय १० जना र वडा नम्बर १५ मा ८६ जना महिलाको पाठेघरको मुखको स्क्रिनिंग गरिएको छ । 

कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ । 

May be an image of 6 people and textMay be an image of 2 people, people studying and textMay be an image of 7 people and textMay be an image of 8 people, hospital and textMay be an image of 7 people and textMay be an image of 8 people, people smiling, hospital and textMay be an image of 4 people, people studying, hospital and text that says 'c USAID 09/06/2024 09/06/202411:58 11:58'May be an image of 5 people, hospital and text

 


प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP