नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
नेपालगञ्जमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १३, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

नेपालगञ्ज । नेपालगञ्जमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु भएको छ । तीन दिने कार्यक्रम आजदेखि सुरु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका भवानियापुर आयुर्वेद औषधालय र परसपुर आयुर्वेद औषधालयको आयोजनामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम गरिएको हो । आयुर्वेद तथा योग शिक्षाको महत्वका बारेमा सुसूचित गर्न कार्यक्रम आयोजना गरिएको हो ।  

नेपालगञ्ज उपमहानगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका २५ जना शिक्षक शिक्षिकाको सहभागितामा तालिम सञ्चालन भइरहेको छ । कार्यक्रममा स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षण गर्ने शिक्षक शिक्षिकाको सहभागिता छ । नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख राईले स्वस्थ र  गुणस्तरीय जीवनका लागि आयुर्वेदिक उपचार पद्धति र योग अति आवश्यक रहेको बताए ।

May be an image of 6 people and text

शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्ख बहादुर थापाले विद्यार्थीमाझ आयुर्वेद र योग शिक्षाको महत्व सञ्चार गर्न शिक्षकहरुको अहम् भूमिका हुने बताए । स्वास्थ्य महाशाखाका जनस्वास्थ निरीक्षक जागेश्वर बस्नेतले आयुर्वेद र योग शिक्षाका बारेमा विद्यार्थीहरुमा सचेतना अभिबृद्धि गर्नुपर्नेमा जोड दिए । उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका सञ्चार प्रविधि शाखा प्रमुख घनश्याम बर्मा, भवानियापुर आयुर्वेद औषधालयका प्रमुख मनोज कुमार यादव, परसपुर आयुर्वेद औषधालयका प्रमुख दिलिप नायक लगायतको उपस्थिति थियो । 

May be an image of 6 people and text

May be an image of 12 people, people studying and table


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP