नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार
बलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन १७, २०८१ बागेश्वरी पोस्ट
बलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार

नेपालगन्ज । कारागारमा कैद भुक्तान गरिरहेका जबरजस्ती करणी (बलात्कार) एक कैदी फरार भएका छन् । 

बिरामी भएर कोशी अस्पतालमा भर्ना भएका विराटनगर महानगरपालिका-८ घर भएर जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर हाल मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाटै फरार भएका छन् ।

आर्यन अस्पतालबाट फरार भएपछि खोजतलास तीब्र पारिएको मोरङ प्रहरीले जनाएको छ । उनी भारततर्फ भाग्न सक्ने अनुमानका साथ प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा व्यापक निगरानी बढाएको जानकारी दिएको छ ।

फरार कैदी आर्यनलाई जिल्ला अदालत मोरङले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै २०७९ फागुन २९ गते १२ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

बिरामी परेर मंगलबार कोशी अस्पताल भर्ना भएका कैदी आर्यनले आज बिहान ५ बजे शौचालय जाने क्रममा सुरक्षागार्डलाई धकेलेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बढैयातलबाट ब्राउन सुगरसहित खजुराका खाँ बर्दिया प्रहरीको नियन्त्रणमा
बढैयातलबाट ब्राउन सुगरसहित खजुराका खाँ बर्दिया प्रहरीको नियन्त्रणमा
जबरजस्ती करणीको आरोपमा बैजनाथका ३० वर्षीय युवक कोहलपुर प्रहरीको नियन्त्रणमा
जबरजस्ती करणीको आरोपमा बैजनाथका ३० वर्षीय युवक कोहलपुर प्रहरीको नियन्त्रणमा
नेपालगन्जको गोदाममा प्रहरीको छापा:३३ हजार ९ सय किलो अवैध केराउ बरामद, सन्चालक पक्राउ
नेपालगन्जको गोदाममा प्रहरीको छापा:३३ हजार ९ सय किलो अवैध केराउ बरामद, सन्चालक पक्राउ
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP