prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठी
स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठी
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, भदौ ११, २०८१ बागेश्वरी पोस्ट
स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आर्थिक बर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठी सुरु भएको छ । आजदेखि सुरु भएको दुई दिने बार्षिक प्रगति समीक्षा गोष्ठीको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य संस्थाहरुको कार्य प्रगति विवरण प्रस्तुत गरिने गोष्ठीबाट कार्यप्रगति र प्रस्तुतिकरणका आधारमा उत्कृष्ट स्वास्थ्य संस्था पनि घोषणा गरिनेछ ।

nepalgunj 081-082

May be an image of 4 people, dais and text

गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले स्वास्थ्य क्षेत्रमा थुप्रै चुनौती रहे पनि सुधार गर्दै लैजानुपर्ने बताएका छन् । उपलब्ध जनशक्ति र स्रोतसाधन तथा सीमित बजेटका आधारमा राम्रो काम भइरहेको भएपनि सुधार गर्नुपर्ने अझै थुप्रै पाटाहरु बाँकी रहेको उनको भनाई छ । विष्टले स्वास्थ्यकर्मीलाई लगनशिलता र इमान्दारिताका साथ काम गर्न आग्रह गरे ।

May be an image of 9 people, dais and text

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वागत मन्तब्य ब्यक्त गर्दै महाशाखाले गरेका कार्यहरुको प्रगति विवरण, चुनौती र समस्या समाधानका विषयमा प्रस्तुतिकरण गरेका थिए । मातृ शिशु मृत्युदर, बढ्दै गरेको नसर्ने रोग, केही वडामा कमजोर खोप कभरेज लगायत चुनौती रहेको भन्दै चन्दले उपमहानगरपालिकाले सञ्चालन गरेका केही कामहरु प्रभावकारी देखिएको बताए । निःशुल्क एम्बुलेन्स सेवा, अस्पतालजन्य फोहोर व्यवस्थापन, अन्धोपन निवारणका लागि मोतियाविन्दुको निःशुल्क अपरेशन लगायतका कामहरुको राम्रो प्रभाव देखिएको उनको भनाई छ ।

उद्घाटन शत्रमा प्यानल डिस्कशन पनि गराइएको थियो । समीक्षा गोष्ठीको सहयोगीको रुपमा रहेको जिआइजेडका लुम्बिनी प्रदेश संयोजक सुवास नेपालले सहजीकरण गरेको छलफलमा नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले स्वास्थ्य क्षेत्रमा भइरहेको काम, चुनौति र सम्भावनासंगै सहभागीका जिज्ञासाको जवाफ समेत दिएका थिए ।

May be an image of 8 people, dais, temple and text

जनस्वास्थ्य निरीक्षक राजन शाहीले सञ्चालन गरेको गोष्ठी उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्यहरु बसन्तकुमार कनोजिया, बिना थापा, मुजम्मिल हुसैन हलवाई, संगिता रेग्मी लगायतको उपस्थिति थियो । गोष्ठीमा नगरका सबै स्वास्थ्य संस्थाले कार्यप्रगति विवरण प्रस्तुत गरिरहेका छन् । 

May be an image of 3 people, table, dais and textMay be an image of 7 people, table, dais and text


प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:२९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP