नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगति र समिक्षा गोष्ठी
स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगति र समिक्षा गोष्ठी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २५, २०८१ बागेश्वरी पोस्ट
स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगति र समिक्षा गोष्ठी

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगति र समिक्षा गोष्ठी सुरु भएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सुरु भएको गोष्ठीमा आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा स्वास्थ्यका क्षेत्रमा भएका प्रगतिको समिक्षा गरिने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए ।

"गोष्ठीमा जिल्लामा रहेका स्थानीय तहमार्फत सम्पादित कार्यक्रमहरु, अस्पताल तथा आयुर्वेद चिकित्सालयहरुको प्रगतिको तुलनात्मक विश्लेषण गरिन्छ," उनले भने, "यसले राम्रा कामहरूको अरुका लागि सिकाई हुन्छ । कमीकमजोरी सुधार गर्दै भावी रणनीति तयका लागि पनि सहज हुन्छ ।" संघीय सशर्त तथा प्रदेश समानीकरण अन्तर्गत कार्यक्रम संचालनमा देखिएका कमीकमजोरी पहिचान गर्ने र सुधार गर्नुपर्ने बुँदाहरु पत्ता लगाई लक्ष्य प्राप्तिमा सहजता खोज्नका लागि पनि गोष्ठी उपयोगी हुने श्रेष्ठले बताए ।

गोष्ठीको पहिलो दिन जिल्लाका ८ वटै पालिकाले आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरण प्रस्तुत गर्नेछन् भने भावी योजना पनि सुनाउनेछन् । स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरिरहेका छन् । भोलि दोस्रो दिन भने विकासे साझेदारी संघसंस्थाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

भोलिसम्म चल्ने गोष्ठीमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक, निमित्त प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, भेरी अस्पतालका नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मान बहादुर वली, जिल्लामा स्वास्थ्यका क्षेत्रमा कार्यरत सरकारी तथा गैसस, संचारकर्मी लगायतको सहभागिता रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए ।

May be an image of 6 people and text


प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP