prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • आत्महत्या रोकथाम सम्बन्धि अन्तरक्रिया
आत्महत्या रोकथाम सम्बन्धि अन्तरक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ७, २०८१ बागेश्वरी पोस्ट
आत्महत्या रोकथाम सम्बन्धि अन्तरक्रिया

नेपालगञ्ज । नेपालगञ्जमा आज आत्महत्या रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । आत्महत्या रोकथामका लागि सुरक्षा निकायका प्रतिनिधि, प्रतिनिधि तथा सरोकारवालाहरुसँग प्रदेश स्तरीय अन्तरक्रिया गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा बिभागका नसर्ने रोग प्रमुख डा. पूमावती थापाले गएको आर्थिक वर्ष २०८००८१ मा नेपालमा ७ हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरिन् ।

अघिल्लो आर्थिक वर्ष २०७९०८० मा ६ हजार ९९३ जनाले आत्महत्या गरेका थिए । यो संख्या २२३ ले बढी हो । यो हिसाबले हेर्दा नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । आत्महत्याका विभिन्न कारणहरुमध्ये मनोसामाजिक, सामाजिक तथा आर्थिक अभाव प्रमुख देखिएका छन् ।

May be an image of 9 people and text

मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. बासुदेव कार्कीले आत्महत्या गर्नुको कारण मध्ये चरम निराशा पनि एक भएको बताए । व्यक्तिलाई आत्महत्याबाट रोक्न उसले देखाउने पूर्व संकेतको पहिचान गरेर उचित परामर्श र उपचार नै आवश्यक भएको डा. कार्कीले बताए ।

पछिल्लो समय मानसिक समस्या र नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि तीनै तहका सरकारले योजना बनाउन आवश्यक रहेको सरोकारवालाहरुको सुझाव छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आत्महत्या रोकथामका लागि नीति नै बनाएर काम गरिने प्रतिबद्धता जनाए ।

उनले मानसिक स्वास्थ्य समस्या समाधानका लागि परामर्श सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । प्रहरीले मात्रै आत्महत्या रोकथाम गर्न नसक्ने भन्दै उनले परिवार र समाजको पनि भूमिका जरुरी रहेको उल्लेख गरे । अन्तरक्रियामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बद्ध सरोकारवालाहरुको सहभागिता रहेको छ ।

May be an image of 8 people and text

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम रेग्मी, जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुल बहादुर कार्की, सशस्त्र प्रहरीका एसपी बिमल डाँगी, भेरी अस्पतालका नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ, बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डे लगायतको समेत उपस्थिति रहेको छ । 

May be an image of 3 people, table and dais


प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP