नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालका नयाँ मेसु डा. निराजनलाई गरियो स्वागत
भेरी अस्पतालका नयाँ मेसु डा. निराजनलाई गरियो स्वागत
'भेरीलाई शैक्षिक एकेडेमीका रुपमा विकास गर्न आवश्यक'
बागेश्वरी पोस्ट
बुधबार, असोज ९, २०८१ बागेश्वरी पोस्ट
भेरी अस्पतालका नयाँ मेसु डा. निराजनलाई गरियो स्वागत

नेपालगञ्ज । भेरी अस्पतालका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीलाई अस्पतालमा स्वागत गरिएको छ । आज एक औपचारिक कार्यक्रम गरी डा. सुवेदीलाई स्वागत गरिएको हो । त्यसक्रममा बोल्दै उनले भेरीलाई शैक्षिक एकेडेमीका रुपमा विकास गर्न आवश्यक रहेको बताए । 

डा. सुवेदीले पश्चिम नेपालको प्रेषण अस्पताल भेरीलाई शैक्षिक एकेडेमीका रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे । त्यसका लागि तत्काल एमडी, एमसीएच (पिजी) अध्ययनका लागि पहल गरिने उनको भनाई छ । ‘बिरामीको उपचार सेवालाई गुणस्तरीय र सहज बनाउने पाटो त छँदैछ,' डा. सुवेदीले भने–‘भेरीमा अब पिजी अध्ययनका लागि पनि पहल हुन्छ ।’ उनले नेपाल सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता समेत जनाए । ‘भेरीमा कार्यरत रहँदासम्म मैले आफ्नो काम, कर्तव्य र जिम्मेवारी पूरा गर्नेछु’ उनले भने । अस्पताल सबै कर्मचारीको घर जस्तै भएकोे भन्दै सेवा गर्दासम्म सबै परिवारको सदस्य भएर काम गर्नुपर्नेमा उनले जोड दिए । 

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र बहादुर शाहले नवनियुक्त मेसु डा. सुवेदीलाई प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सुझाव दिए । निमित्त मेसु डा. प्रकाश बहादुर थापाले अस्पतालको समग्र विकासका लागि भूमिका निर्वाह गर्न सुझाव दिए । सबैको सहकार्य र समन्वयबाटै अस्पतालको विकास सम्भव हुने र बिरामीले स्तरीय सेवा पाउने भएकाले त्यही अनुसारको भूमिका निर्वाह गर्न उनले सुझाए । 

अस्पताल विकास समितिका सदस्य किरण आचार्यले स्वागत मन्तव्य ब्यक्त गर्ेको कार्यक्रममा अस्पताल विकास समितिका पदाधिकारी, पूर्व मेसुहरु, अस्पतालका विभागीय प्रमुख, नर्सिङ प्रशासक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP