नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्यपेज पाँचौं बर्षमा, मनायो बार्षिकोत्सब, विशेषांक विमोचन
स्वास्थ्यपेज पाँचौं बर्षमा, मनायो बार्षिकोत्सब, विशेषांक विमोचन
बागेश्वरी पोस्ट
मंगलबार, असोज २२, २०८१ बागेश्वरी पोस्ट
स्वास्थ्यपेज पाँचौं बर्षमा, मनायो बार्षिकोत्सब, विशेषांक विमोचन

नेपालगञ्ज । दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकमले आफ्नो पाँचौैं वार्षिकोत्सव नेपालगञ्जमा भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा स्वास्थ्यपेज विशेषांक समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगञ्जका अध्यक्ष समेत रहेका बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोद थापाले विशेषांकको विमोचन गरे ।

उनले स्वास्थ्य पत्रकारिता क्षेत्रमा स्वास्थ्यपेज डटकमले छोटो समयमै आफ्नो पहिचान छाड्न सफल भएको बताए । उनले स्वास्थ्य क्षेत्रको विकासका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रमलाई सम्बोधन गर्दै डा. थापाले स्वास्थ्य क्षेत्रभित्रका विकृतिहरुलाई पनि मिडियाकर्मीहरुले औंल्याइदिनुपर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिए पनि राज्यले निजी क्षेत्रलाई वेवास्ता गरेको उनको टिप्पणी छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले स्वास्थ्यपेजले यस क्षेत्रको स्वास्थ्य पत्रकारितामा नमुनायोग्य काम गरेको बताए । उनले इभेन्ट भन्दा पनि खोजमूलक मुद्दाहरुलाई पनि उठान गरेर स्वास्थ्य क्षेत्रको विकृति सुधारका निमित्त भूमिका निर्वाह गर्न सुझाव दिए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका संस्थापक डा. सुरेश कुमार कनोडियाले स्वास्थ्य क्षेत्रको सूचना, समाचार र जानकारीका लागि स्वास्थ्यपेज निर्विकल्प न्यूज पोर्टल रहेको धारणा राखे । भेरी अस्पतालका निमित्त मेसु डा. कीर्तिपाल सुवेदीले पश्चिम नेपालको स्वास्थ्य पत्रकारितामा स्वास्थ्यपेज अब्बल रहेको बताए । उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रभित्रका खोजमूलक स्टोरीहरु पनि लेख्न सुझाव दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्मा, औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थी लगायतले शुभकामना दिएका थिए । 

कार्यक्रममा यस क्षेत्रका वरिष्ठ चिकित्सक, प्रमुख कन्सल्टेन्ट, कन्सल्टेन्ट चिकित्सक, प्रोफेसर डाक्टर, विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, जनस्वास्थ्यकर्मीहरु, स्वास्थ्यसंग सरोकार राख्ने प्रतिनिधिहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य पेजका प्रकाशक प्रियास्मृति ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रदान सम्पादक नवीन गिरीले स्वागत मन्तव्य राखेका थिए ।


प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP