नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • खोपद्वारा बचाउन सकिने रोगहरुको खोजपड्तालमा जोड
खोपद्वारा बचाउन सकिने रोगहरुको खोजपड्तालमा जोड
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक ८, २०८१ बागेश्वरी पोस्ट
खोपद्वारा बचाउन सकिने रोगहरुको खोजपड्तालमा जोड

नेपालगञ्ज । खोपद्वारा बचाउन सकिने रोगहरुको खोजपड्तालका लागि सबैको साझा दायित्वमा जोड दिइएको छ । परिवार कल्याण महाशाखा र विश्व स्वास्थ्य संगठनको सहकार्यमा नेपालगञ्जमा आज आयोजित छलफल कार्यक्रममा खोपद्वारा बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मूलनमा सबैको साझा दायित्व हुनुपर्नेमा जोड दिइएको हो । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीको अध्यक्षतामा आयोजित छलफलमा सरकारी निकायबाट मात्र यो सम्भव नहुने भन्दै सबै पक्ष र निकायको हातेमालो आवश्यक रहेको औंल्याइएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी लगायतको सहभागितामा भएको छलफलमा खोपद्वारा बचाउन सकिने रोगहरु पोलियो, दादुरा-रुबेला, नवजात शिशु धनुष्टंकार र जापानिज इन्सेफ्लाइटिसको खोडपड्तालका लागि सरकारी, निजी क्षेत्र, स्वास्थ्यकर्मी तथा जनस्वास्थ्यकर्मीको भूमिकाका विषयमा चर्चा गरिएको थियो । 

May be an image of 4 people, dais and text

नेपालबाट सन् २०२६ मा दादुरा-रुबेला उन्मूलन गर्ने लक्ष्य लिइएको छ । यसअघि सन् २०२३ मा उन्मूलन गर्ने लक्ष्य लिइए पनि नेपालगञ्जमै त्यसको महामारी देखिएपछि समय पछाडि धकेलिएको हो । यो बर्ष भने लुम्बिनी प्रदेशमा एउटा पनि केश भेटिएको छैन । पोलियो सन् २०१० पछि देखिएको छैन भने नवजात शिशु धनुष्टंकार सन् २००५ मा निवारण गरिएको थियो । जापानिज इन्फ्लाइटिस भने देखिइरहेको छ । पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिइरहेकाले जोखिम मानिएको छ । 

बाल रोग विशेषज्ञ डा. पियुष कुमार कनोडिया तथा विश्व स्वास्थ्य संगठनका डा. सोनिया भगत र डा. प्रस्तुति शर्माले खोपद्वारा बचाउन सकिने रोगहरुको अवस्था, अपनाउनुपर्ने सजकता, रोगहरु खोजपड्तालमा सम्बन्धित सरोकारवालाको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गिरीले सबैको साझा प्रयासबाट खोपद्वारा बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मूलन सम्भव रहेको बताए । बरिष्ठ बाल रोग विशेषज्ञ डा. विनोद खेतानले यसमा सबैको साझा दायित्व रहेको बताए । 

May be an image of 1 person

May be an image of 5 people, people studying and dais

कार्यक्रममा भेरी अस्पतालका निमित्त मेसु डा. दिनेश कुमार चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए ।  

May be an image of 9 people and tableMay be an image of 7 people, people studying and tableMay be an image of 8 people, table and daisMay be an image of 11 people, table, lighting and daisMay be an image of 9 people, people studying, dais and hospital


प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १९:५२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा भोलि पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच हुँदै
नेपालगञ्जमा भोलि पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच हुँदै
नेपालगञ्जमा निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरः २३२  जना लाभान्वित
नेपालगञ्जमा निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरः २३२ जना लाभान्वित
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको रक्तदानः १०२ पिन्ट रगत संकलन
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको रक्तदानः १०२ पिन्ट रगत संकलन
नेपालगञ्जमा शनिबार निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने
नेपालगञ्जमा शनिबार निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP