नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बलात्कार आरोपित सशस्त्र प्रहरीले हिरासतमै गरे आत्महत्या
बलात्कार आरोपित सशस्त्र प्रहरीले हिरासतमै गरे आत्महत्या
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक १२, २०८१ बागेश्वरी पोस्ट
बलात्कार आरोपित सशस्त्र प्रहरीले हिरासतमै गरे आत्महत्या

नेपालगञ्ज । दुई नाबालिकालाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका दुई सशस्त्र प्रहरीमध्ये एक जना प्रहरीले हिरासतमै आत्महत्या गरेका छन् । 

प्यूठानको वडडाँडा घर भई दाङको भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर आज बिहान घोराहीस्थित वडा प्रहरी कार्यालयको शौचालयमा ५ बजेतिर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । मगर आफ्नै गञ्जी र टिर्सटको पासो लगाएर शौचालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

उनी र सहायक हवल्दार भरत रोका मगर यौन दुब्र्यबहारको आरोपमा कात्तिक ७ गते पक्राउ परेका थिए । असोज २४ गते बेलुकी ज्वालामाई गण नजिकै दसैंको समयमा हालेको पिङ खेल्न गएका मध्ये स्थानीय एक जना ८ बर्षीया र अर्की १४ बर्षीया नाबालिकामाथि यौन दुब्र्यबहार गरेको आरोपमा सशस्त्र प्रहरी आँफैँले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।

दुई बालिकामाथि अपरिचित ब्यक्तिहरुले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले घटना अनुसन्धानका लागि प्रहरीमा उजुुरी दिएका थिए ।


प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
लागु औषध मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
लागु औषध मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
खजुराको गुराँसपुरबाट अवैध रुपले ल्याइएको ४८ क्विन्टल केराउ बरामद
खजुराको गुराँसपुरबाट अवैध रुपले ल्याइएको ४८ क्विन्टल केराउ बरामद
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP