prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • हेपोन र हिभोनले गरे नेपालगञ्जमा क्षमता अभिबृद्धि तालिम
हेपोन र हिभोनले गरे नेपालगञ्जमा क्षमता अभिबृद्धि तालिम
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक १२, २०८१ बागेश्वरी पोस्ट
हेपोन र हिभोनले गरे नेपालगञ्जमा क्षमता अभिबृद्धि तालिम

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) र नेपाल स्वयंसेवक संघ (हिभोन) ले नेपालगञ्जमा दुई छुट्टाछुटै कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघले निजी क्षेत्रका स्वास्थ्यकर्मीका लागि एक दिने ट्रेड युनियन अधिकार र सामाजिक सुरक्षा कोषसम्बन्धि क्षमता अभिबृद्धि तालिम तथा स्वयंसेवक संघले दुई दिने क्षमता अभिबृद्धि कार्यशााला र महिला स्वास्थ्य स्वयंसेविका संगठन विस्तार कार्यक्रम सम्पन्न गरेका हुन् । 

paribartan 1

May be an image of 5 people, people studying, dais and text

नेपाल स्वास्थ्यकर्मी संघले शनिबार आयोजना गरेको तालिममा ४० जना सहभागी थिए । तालिममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरे र सामाजिक सुरक्षा कोष नेपालगञ्जका कार्यालय प्रमुख चिरञ्जिबी न्यौपानेले प्रशिक्षण दिएका थिए । यस्तै नेपाल महिला स्वास्थ्य स्वयंसेविकाको दुई दिने कार्यशालामा केन्द्रिय अध्यक्ष बसन्ती महर्जन, महासचिव कोपिला पोख्रेल तथा लुम्बिनी प्रदेश संगठकद्वय केमकला भुषाल र बसन्ता पोख्रेलले सहजीकरण गरेका थिए । यो कार्यशालामा ३० जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता थियो । कार्यशाला शनिबार र आइतबार गरिएको थियो । 

May be an image of 14 people, people studying, table and text

त्यस अवसरमा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, लुम्बिनी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख अञ्जना पाण्डे, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि यम बहादुर खड्का, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्ले, नेपालगञ्ज मेडिकल कलेजका प्रा. डा. ढुण्डी पौडेल, ट्रेड युनियन कांग्रेस बाँकेका कार्यबहाक अध्यक्ष तोजिन्द्र विक, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख एवम् हेपोनका पूर्व केन्द्रिय उपाध्यक्ष अंगद बहादुर शाही, प्रदेश अध्यक्ष नवनारायण बेलबासे, स्वास्थ्यकर्मी संघका पूर्व उपाध्यक्ष देवेन्द्र केसी, नेपाल स्वयंसेवक संघकी कोषाध्यक्ष गोपी राउत, हेपोन बाँकेका कार्यबहाक जिल्ला अध्यक्ष विरजंग शाह, सचिव तेज वली, प्रजातन्त्रबादी जनस्वास्थ्य संघका केन्द्रिय उपाध्यक्ष नरेशबाबु श्रेष्ठ, पिएसआईका लेखा अधिकृत सुदिप सापकोटा लगायतको उपस्थिति थियो । पिएसआईको सहयोगमा कार्यक्रम सम्पन्न भएका हुन् । 
May be an image of 2 people, people studying, dais and textMay be an image of 5 people, table, lighting and daisMay be an image of 3 people and text


प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP