नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • शिक्षा सम्बद्ध रिटमा नरैनापुर गाउँपालिकाको पक्षमा फैसला
शिक्षा सम्बद्ध रिटमा नरैनापुर गाउँपालिकाको पक्षमा फैसला
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २१, २०७६ बागेश्वरी पोस्ट
शिक्षा सम्बद्ध रिटमा नरैनापुर गाउँपालिकाको पक्षमा फैसला

नरैनापुर(बाँके) । शिक्षा सम्बद्ध रिटमा अदालतले नरैनापुर गाउँपालिकाको पक्षमा फैसला सुनाएको छ ।

गाउँपालिकाले बनाएको शिक्षा ऐन र नियमावली अनुसार शिक्षा समितिले गरेको निर्णय बमोजिम गठन गरिएको विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गर्दै परेको रिट उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले खारेज गरेको हो । गाउँपालिकाको ऐन नियमावलीलाई सदर गर्दै अदालतले फैसला सनाएको हो ।

न्यायाधिशद्वय राजेश कुमार काफ्ले र पवन कुमार शर्माको इजलाशले नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ जमुनीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिको गठन गाउँपालिकाको ऐन र नियमावली अनुसार नै भएकाले त्यसका विरुद्ध परेको रिट खारेज गर्ने फैसला सुनाएको हो ।

२०७६ मंसिर २३ गते गाउँपालिकाको शिक्षा समितिले पालिकाले बनाएको शिक्षा ऐन र नियमावली २०७४ अनुसार विद्यालय व्यवस्थापन समिति गठन गरेपछि उक्त कार्य संघीय शिक्षा ऐनसंग बाझिने भन्दै खारेजीको माग गर्दै परेको रिटका विपक्षमा अधिबक्तात्रय सुनिल कुमार श्रेष्ठ, लोकबहादर शाह र बलबहादुर चन्दले बहस गर्नुभएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लक्ष्मीकान्त मिश्राले बताउनुभयो । स्थानीय नसिब अलि साई, मेख बहादुर खड्का, नजिर खाँ र बलियासर यादवले उच्च अदालत नेपालगञ्ज इजलाशमा रिट दायर गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाले बनाएको शिक्षा ऐन र नियमावलीलाई सदर गर्दै अदालतले गरेको फैसला स्वागतयोग्य भएको बताउँदै शैक्षिक विकास र सुधारका लागि स्थानीय तहले चाल्ने कदम कानुन सम्मत हुने सन्देश यो फैसलाले दिएको प्रतिक्रिया दिनुभयो । यो फैसलालाई नरैनापुरका स्थानीयले पनि स्वागत गरेको वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP