नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • आन्दोलनमा उत्रिए नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी
आन्दोलनमा उत्रिए नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १, २०८१ बागेश्वरी पोस्ट
आन्दोलनमा उत्रिए नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । आफ्ना माग सुनुवाई नभएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन, संघ, स्वास्थ्यकर्मी युनियन सम्बद्ध सबै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । मंसिर २६ गतेदेखि आन्दोलन थालेका कर्मचारीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कर्मचारी संगठन सभापति एवम् केन्द्रिय आन्दोलन परिचालन कमिटी संयोजक रत्ना गिरी, स्वास्थ्यकर्मी युनियन अध्यक्ष एवम् केन्द्रिय आन्दोलन परिचालन कमिटी सहसंयोजक अनिता थापा र कर्मचारी संघ सभापति एवम् केन्द्रिय आन्दोलन परिचालन कमिटीका सहसंयोजक यमबहादुर खड्काले विज्ञप्तीमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

May be an image of textMay be an illustration of blueprint, map, ticket stub and text

पूर्ववत आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै आज र भोलि (पौष १ र २ गते) सम्पूर्ण प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गर्ने, पौष ३ र ४ गते दिउँसो १ बजेदेखि आधा दिन ओपिडी र शैक्षिक कार्यक्रमहरु पूर्णरुपमा बन्द गर्ने, पौष ५ गते भेला तथा कोणसभा गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । आन्दोलनका बेला इमरजेन्सी र आइपिडी सेवा भने सुचारु हुने जनाइएको छ । यसअघि पटक पटक भएको वार्ता विफल भएपछि आन्दोलनमा जान बाध्य भएको कर्मचारीहरुको भनाई छ । सरकारी स्केल अनुसारको तलब भत्ता पाउनुपर्ने लगायतका माग राखी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।  

May be an image of 11 people and text


प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP