नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्ज मेडिकल कलेजको आन्दोलनप्रति कांग्रेस-एमालेको चासो
नेपालगञ्ज मेडिकल कलेजको आन्दोलनप्रति कांग्रेस-एमालेको चासो
RSG-2
अस्पतालमा देखिएको समस्या समाधानमा गम्भीर बन्न आग्रह
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १२, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज मेडिकल कलेजको आन्दोलनप्रति कांग्रेस-एमालेको चासो

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके र नेकपा एमाले बाँकेको दुई दलीय संयन्त्रले नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको आन्दोलनप्रति चासो ब्यक्त गरेको छन् । कांग्रेस सभापति नारायणप्रसाद गौडेल र नेकपा एमाले बाँके जिल्ला इन्चार्ज शान्ति ढकालले आज एक संयुक्त प्रेस विज्ञप्ती निकालेर अस्पतालमा देखिएको समस्या समाधानमा गम्भीर बन्न आन्दोलनरत पक्ष र अस्पताल प्रशासन दुबैलाई ध्यानाकर्षण गराएका हुन् ।

May be an image of 4 people and text

विगत केही समयदेखि विभिन्न  ट्रेड युनियन सम्बद्ध श्रम संगठनहरुले आफ्ना माग राखी आन्दोलन गरिरहेको र हालसम्म ब्यवस्थापन पक्ष तथा ट्रेड युनियनहरुबीच समस्या समाधानका लागि गम्भीरता नदेखिएको भन्दै तत्काल दुबै पक्षलाई गम्भीर भई समस्या समाधानमा लाग्न आग्रह गरिएको छ । 

दुई दलीय संयन्त्रको बैठक पश्चात संयुक्त विज्ञप्ती जारी गरिएको कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले बताए । बैठकमा कांग्रेस सभापति गौडेल, उपसभापति गाृेपाल प्रसाद अधिकारी, एमाले केन्द्रिय सदस्य समेत रहेकी बाँके इन्चार्ज ढकाल, एमाले अध्यक्ष निरक गुरुंग, सचिव बलराम भट्टराई सहभागी थिए । 

May be an image of ticket stub and text

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीले विभिन्न माग राखेर निरन्तर आन्दोलन गरिरहँदा दुई साता भन्दा बढी समयदेखि ओपिडी ठप्प भएको छ । विभिन्न ७ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारीका कारण मेडिकल कलेजको सेवा प्रभावित भएको हो । कर्मचारीहरुको मागमा तलब तथा भत्ता महँगी अनुरुप परिमार्जन गर्नुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति, पदोन्नति, स्थायी र नियुक्ति, अवकाश, उपदान, सामाजिक सुरक्षा कोष, शेयर र कर्मचारी कल्याणकारी कोष, स्वास्थ्य उपचार खर्च एवं सुविधा, हाजिरी र विदा, अध्ययन एवं तालिम, संस्थागत सुधार लगायत विषय छन् ।

कर्मचारीहरुले आपतकालीन बाहेक सबै सेवा बन्द गरेर आन्दोलन जारी राखेका छन् । २०८१ असार ४ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनका सभापति समेत रहनुभएकी गिरीले संयुक्त हस्ताक्षर गरेर ७ बुँदे माग प्रस्तुत गरेका थिए ।

May be an image of 5 people and people studying


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP