prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • महिला स्वास्थ्य स्वयंसेविका नेपालगञ्ज नगर अध्यक्षमा शाही
महिला स्वास्थ्य स्वयंसेविका नेपालगञ्ज नगर अध्यक्षमा शाही
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १४, २०८१ बागेश्वरी पोस्ट
महिला स्वास्थ्य स्वयंसेविका नेपालगञ्ज नगर अध्यक्षमा शाही

नेपालगञ्ज । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नेपालगञ्ज नगर अध्यक्षमा प्रेमा शाही चयन भएकी छिन् । २३ वटै वडामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भेलाले शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनी वडा नम्बर ४ की हुन् । यस्तै उपाध्यक्षमा वडा नम्बर ८ की शान्ति राना, सचिवमा वडा नम्बर २० बाट आइला बोहरा, कोषाध्यक्षमा वडा नम्बर ९ की शुष्मा चौधरी, सहसचिव वडा नम्बर की इन्द्री कार्की चयन भएका छन् ।

May be an image of 6 people and flower

यसैगरी राधिका थापा वडा नम्बर १, कोपिला थापा वडा नम्बर २, सरस्वती प्रजापति वडा नम्बर ३, अञ्जना कुँवर राना वडा नम्बर ५, जया चन्द वडा नम्बर ७, सुशिला कुँवर वडा नम्बर १०, पुनम लखेर वडा नम्बर ११, लिला भुर्तेल वडा नम्बर १२, संगिता चौहान वडा नम्बर १३, रञ्जना शर्मा वडा नम्बर १४, अञ्जली शर्मा वडा नम्बर १५, श्यामकुमारी आर्या वडा नम्बर १६, सरस्वती बाहुन वडा नम्बर १७, ममता शर्मा वडा नम्बर १८ र पुनम सोनी वडा नम्बर २१ सदस्यका रुपमा चयन भएका छन् ।

निर्वाचित भएपछि अध्यक्ष शाहीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका समस्या र सवालमा केन्द्रित भएर काम गर्ने बताइन् । शाहीले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अधिकार संरक्षण र संबद्र्धनमा भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरिन् ।  

May be an image of 12 people and people smiling


प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यपेज छैठौं वर्षमा,  'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
स्वास्थ्यपेज छैठौं वर्षमा, 'स्वास्थ्यपेज विशेषांक' विमोचन र अग्रज चिकित्सक सम्मान
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP