नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ
कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १९, २०८१ बागेश्वरी पोस्ट
कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ

नेपालगन्ज । विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ ।

जसका कारण मुटु रोगीको संख्या पनि ह्वात्तै बढेको छ । सही जीवनशैली र खानपानले यस रोगबाट बच्न सकिन्छ ।

कफी र ग्रीन टीको सेवन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर, धेरैजसो मानिसहरु ग्रिन टी वा कफी कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ भन्ने अन्योलमा हुनुहुन्छ भने यो लेख तपाईंको लागि हो । 

केही समय अघि जेएसीसी (जापान कोलाबोरेटिभ कोहोर्ट स्टडी फर इभ्यालुसन अफ क्यान्सर रिस्क) को अध्ययन अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित भएको थियो । यस अध्ययनमा १८ हजार मानिसले सहभागिता जनाएका थिए । १२ वर्षसम्म चलेको यो अध्ययनमार्फत अनुसन्धानकर्ताहरूले कफी वा ग्रीन टी स्वास्थ्यका लागि बढी फाइदाजनक छ कि भनेर पत्ता लगाउने प्रयास गरेका थिए । यस अध्ययनमा शोधकर्ताहरूले पत्ता लगाए कि कफीमा करिब ९५ देखि २०० मिलीग्राम क्याफिन पाइन्छ ।

उही अवस्थामा ग्रीन टीमा क्याफिनको मात्रा ३५ मिलीग्राम हुन्छ । यसको मतलब कफीमा ग्रिन टीको तुलनामा करिब ३ गुणा बढी क्याफिन हुन्छ । अत्यधिक क्याफिनका कारण उच्च रक्तचापको समस्या भएकाहरूका लागि कफीको सेवन हानिकारक हुन सक्छ । जबकि ग्रीन टी मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ । साे अध्ययनका अनुसार ग्रीन टीमा पाइने पोलिफेनोल नामक तत्वले क्याफिनको हानिकारक प्रभावलाई हटाएर स्वास्थ्यका लागि बढी फाइदाजनक बनाउँछ ।

ग्रीन टी र कफी दुबैका अनगिन्ती फाइदाहरू:

मुटुका लागि फाइदाजनक हुनुका साथै ग्रीन टीमा अन्य धेरै स्वास्थ्य लाभहरू छन् । यो दैनिक पिउनाले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । मस्तिष्क विकासमा सहयोगी साबित हुनेछ । यसको सेवनले मधुमेहलाई पनि नियन्त्रणमा राख्न सकिन्छ । यसका साथै कफीका धेरै फाइदा पनि छन् । कफीले ऊर्जाको स्तर बढाउन मद्दत गर्छ । मस्तिष्क कार्य सुधार गर्दछ । यो मुटुका लागि पनि फाइदाजनक हुन्छ तर उच्च रक्तचाप भएमा यसलाई पिउनु हुँदैन ।


प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP