prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जमा मोटरसाइकललाई ठक्कर दिएर मृत्यु भएको घटनामा फरार रहेका अर्का मोटरसाइकल चालक पक्राउ
नेपालगन्जमा मोटरसाइकललाई ठक्कर दिएर मृत्यु भएको घटनामा फरार रहेका अर्का मोटरसाइकल चालक पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २१, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा मोटरसाइकललाई ठक्कर दिएर मृत्यु भएको घटनामा फरार रहेका अर्का मोटरसाइकल चालक पक्राउ

नेपालगन्ज । नेपालगन्जमा माघ १९ गते राति भएको मोटरसाइकल दुर्घटनाको मृत्यु घटनामा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति सवा १० बजे नेपालगन्ज-११ सृष्टि हल रोडस्थित त्रिभुवन चोक जाने बाटोमा बर्दियाको राजापुर नगरपालिका-१० का २३ वर्षीय देव नारायण थारु सवार भे १० प ४३४१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट बर्दियाका देव नारायणको मृत्यु भए पश्चात जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त मोटरसाइकलको खोजतलास गर्ने  क्रममा ठक्कर दिने भे २ प २९५८ नम्बरको मोटरसाइकल लुकाएर राखिएको अवस्थामा नेपालगन्ज-७ रानीतलाउबाट बरामद गरेको जनाएको छ ।

बरामद गरिएको उक्त ठक्कर दिने भे २ प २९५८ नम्बरको मोटरसाइकल चालक सोही वडाका ५० वर्षीय राकेश वाल्मीकिलाई पनि गएराति नै जिल्ला प्रहरी बाँकेले पक्राउ गरेको जानकारी दिएको छ ।

देव नारायणको मोटरसाइकललाई ठक्कर दिए लगत्तै लुकाएर राखिएको उक्त मोटरसाइकललाई जिल्ला प्रहरी लगेर वाल्मिकीसँग घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन जना पक्राउ
बाँकेमा स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन जना पक्राउ
बाँके जिल्लाभर 'निषेधित क्षेत्र' घोषणा, आज राती १० बजेदेखि लागू हुने
बाँके जिल्लाभर 'निषेधित क्षेत्र' घोषणा, आज राती १० बजेदेखि लागू हुने
नेपालगन्ज कारागारमा कैदीहरुद्वारा आगजनी
नेपालगन्ज कारागारमा कैदीहरुद्वारा आगजनी
बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु
बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP